बिहीबार, भदौ १८, २०८३

थप ११२ जनामा काेराेना भाइरस संक्रमण

पछिल्लो २४ घण्टामा देशभर ११२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 
 |  बिहीबार, फागुन १३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १३, २०७७

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ११२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ८४ संक्रमित कोरोनामुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या एक हजार ५५५ छ।  

हालसम्म कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार ८७२ पुगेको छ। जसमध्ये दुई लाख ७० हजार २२३  जना कोरोनामुक्त भएका छन्। 

मन्त्रालयको तथ्यांकअनुसार दुई हजार ७६७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। 

मन्त्रालयको तथ्यांक फरक परेपछि हाल मन्त्रालयले मृतकको संख्या अद्यावधिक गरिरहेको मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले बताए। 

अद्यावधिक तथ्यांकअनुसार बुधबार ६१८ जना मृतकको संख्या थपिएको थियो भने बिहीबार (आज) ८४ जना मृतक थपिएका छन्। 
 

प्रकाशित: Feb 25, 2021| 10:51 बिहीबार, फागुन १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।