बिहीबार, असोज ८, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
बिहीबार, असोज ८, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
१८ अंकले घट्यो नेप्से, कारोबार ४ अर्ब २४ करोडमा सीमित
सोमबार सेयर बजार परिसूचक (नेप्से) १८.०७ अंकले घटेको छ। घटेको बजार २३८९.१९ विन्दुमा पुगेर रोकिएको हो।
नेपाल समय संवाददाता | सोमबार, चैत २, २०७७
निजी क्षेत्रको दबाबमा वैदेशिक शिक्षासम्बन्धी निर्देशिका परिमार्जन
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा सञ्चालित उच्च शिक्षा सञ्चालन सम्बन्धी निर्देशिका परिमार्जन गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २, २०७७
'कोपोमिस' मा जोडिनै चाँदैनन् सहकारी : रजिष्टार
सहकारी संस्थाहरुको अटेरीका कारण सहकारी तथा गरिबी निवारणसम्बन्धी एकीकृत तथ्यांक (कोपोमिस) अलपत्र परेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २, २०७७
एमाले महासचिव पोखरेलको प्रश्न– अर्याल होटलमा भएको चाहिँ के हो ?
नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले माधव नेपाल पक्षले बनाएको समानान्तर कमिटीबारे प्रश्न उठाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत २, २०७७
विवाद मिलाउन कार्यदल बनाउने नेपालको प्रस्ताव अस्वीकृत
नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्र उत्पन्न विवाद समाधानका लागि कार्यदल बनाउन सकिने प्रस्ताव गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत २, २०७७
फागुन २८ को निर्णय फिर्ता हुँदैन : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गतेको केन्द्रीय कमिटी बैठकले गरेको निर्णय फिर्ता नहुने स्पष्ट पारेका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत २, २०७७
'मान्छे मार्न पाइँदैन, सैनिक शासन चाहिँदैन'
म्यानमारमा भइरहेको हिंसाको विरोधमा काठमाडौंस्थित म्यानमारको दूतावास अगाडि प्रदर्शन भएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २, २०७७
ओली पक्षको आग्रह– भेला नगरौं, सहमतिमै केन्द्रीय कमिटी बैठक बसौं
नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले एमाले ब्युँताउने सर्वोच्च अदालतको आदेशलाई अवसरको रुपमा लिनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत २, २०७७
नेपाल पक्षको अडान– एमाले तीन वर्षअघि फर्किएको हो, त्यसैलाई प्रस्थानबिन्दु मान्नुपर्छ
नेकपा (एमाले) का अध्यक्ष केपी ओली पक्ष र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीचको छलफल पार्टी कार्यालय धुम्बाराहीमा सकिएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २, २०७७
स्थानीय तहका अधिकृतलाई ७० लाख रुपैयाँसम्मको गाडी, इन्धन र पदाधिकारी खर्च पनि तोकियो
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका पदाधिकारीको खर्च र कर्मचारीको सवारीसाधनका बारेमा मापदण्ड ताेकेकाे हाे।
नेपाल समय संवाददाता | सोमबार, चैत २, २०७७
ओली–नेपाल वार्ता सकारात्मक
नेकपा (एमाले) केपी ओली पक्ष र माधवकुमार नेपाल पक्षबीचको छलफल पार्टी कार्यालय धुम्बाराहीमा जारी छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २, २०७७
जगन्नाथ डेडराज माविमा खचाखच विद्यार्थी, निजी विद्यालय सुनसान
जगन्नाथ डेडराज माविमा बर्सेनि विद्यार्थी थपिने क्रम बढ्दो छ। १२ कक्षासम्म पठनपाठन हुने विद्यालयमा दुई हजार दुई सय विद्यार्थी अध्ययनरत छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत २, २०७७
रामचन्द्र पौडेलले भने- अन्य दलको बुइ चढेर सत्तामा जान हुँदैन
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको अवस्थामा कांग्रेसलाई सत्तामा जानभन्दा व्यवस्थाको रक्षा गर्नु प्रमुख चुनौती रहेको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत २, २०७७
सुशान्तसिंह राजपूतको अन्तिम फिल्म ‘दिल बेचारा’ युट्युबमा
गएको असारमा आत्महत्या गरेका बलिउड अभिनेता सुशान्तसिंह राजपूत मुख्य भूमिकामा रहेको फिल्म ‘दिल बेचारा’ युट्युबमा सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २, २०७७
ढुंगाले च्याप्दा एकजनाको मृत्यु
दार्चुलामा ढुंगा लागेर एकजनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २, २०७७
निजी क्षेत्रलाई कोरोनाविरुद्धको खोप ल्याउन अनुमति
सरकारले निजी क्षेत्रलाई पनि कोरोना भाइरसविरुद्धको खोप ल्याउन अनुमति दिने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २, २०७७
एमाले अध्यक्ष ओली र नेपाल पक्षबीच छलफल
नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच भेटवार्ता जारी छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २, २०७७
सरकारको नेतृत्वबाहेक कांग्रेसले अरु सोच्दैन : डा महत
नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले नेपाली कांग्रेसको लक्ष्य भनेको आउने आमनिर्वाचन रहेको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत २, २०७७
ग्लोबल आइएमई बैंकद्वारा ८.५५ ग्लोबल आइएमई बैंक डिबेन्चर जारी
नेपाल समय संवाददाता | सोमबार, चैत २, २०७७
ताप्लेजुङका आगलागी पीडितलाई नाडाको सहयोग
नेपाल समय संवाददाता | सोमबार, चैत २, २०७७
4959
4960
4961
4962