शुक्रबार, असोज ९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

इन्भेष्टमेण्ट बैंकले ल्यायो भी प्रिपेड इन्टरनेशनल कार्ड

नेपाल समय संवाददाता | मंगलबार, चैत १७, २०७७

चार विधामा ‘नबिल स्किल हिरो’को घोषणा

नेपाल समय संवाददाता | मंगलबार, चैत १७, २०७७

ओलीले जनयुद्धका उपलब्धि उल्ट्याउन खोजेका थिए : प्रचण्ड

नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीले जनयुद्धका उपलब्धि उल्ट्याउन लागिपरेको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत १७, २०७७

थरुहट/थारुवान संयुक्त संघर्ष समिति र सरकारी वार्ता टाेलीबीच वार्ता सुरू

विभिन्न माग राखेर आन्दोलन गरिरहेका थारु कल्याणकारी सभा, थरुहट/थारुवान संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समितिको वार्ता टोली र गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा गठित सरकारी वार्ता टोलीबीच आज पहिलो...
नेपाल समय संवाददाता | मंगलबार, चैत १७, २०७७

माधव-झलनाथ पक्षको स्थायी कमिटी बैठक सुरु

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको स्थायी कमिटी बैठक कलंकीस्थित मेगा व्यांक्वेटमा सुरु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १७, २०७७

दाहालको दाबी- छोटकरी नाम हुनु र नहुनु नै दल छुट्याउने स्पष्ट आधार

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निवेदनमा छोटकरी नाम हुनु र नहुनु नै दल छुट्याउने र दलको पहिचान गर्ने स्पष्ट आधार भएको दाबी गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत १७, २०७७

नेपाल पक्षबिनै ओलीले जारी गरेको अन्तरपार्टी निर्देशनमा के छ? (पूर्णपाठ)

नेकपा (एमाले) को फागुन २८ गते र चैत ७ गते बसेको केन्द्रीय कमिटी बैठकले गरेका निर्णय ओलीले अन्तरपार्टी निर्देशनमार्फत् सार्वजनिक गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत १७, २०७७

दाहाल भन्छन्, अदालतबाट भएको राजनीतिक निर्णय सच्चिनेछ 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले रिट निवेदकको माग बाहिर गएर गरेको निर्णय अदालतबाट सच्चिने विश्वास व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत १७, २०७७

यस्तो छ दाहालले सर्वोच्च अदालतमा दर्ता गराएको निवेदन

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतमा पुनरावलोकनका लागि निवेदन दर्ता गराएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, चैत १७, २०७७

सर्जियो अग्युरोले म्यानचेस्टर सिटी छोड्ने

२०२१ को जुन अन्तिममा सम्झौता समाम्त भएसँगै म्यानचेस्टर सिटीका फरवार्ड सर्जियो अग्युरोले प्रिमियर क्लब छोड्ने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत १७, २०७७

घनश्याम भुसालकाे ११ पन्ने स्पष्टीकरण : ओलीलाई भने- तपाईं दण्डित हुनु हुनेछ

नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले आज स्पष्टीकरण बुझाएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, चैत १७, २०७७

बहावाला र भूपूसैनिकले प्राप्त गर्दै आएका सेवा–सुविधाका नालीबेली

सरकारी सेवामा प्रवेश गरेपछि पाइने तलब, दुर्गम प्रोत्साहन, पोशाक र निवृत्तिभरणसहित नेपाली सेनाले बहालवाला, भूपूसैनिक र एकल महिलालाई अरु धेरै कल्याणकारी सेवा–सुविधा उपलब्ध गराउँदै आएको छ। सैनिक कल्याणकारी कोषमार्फत सेनाले...
नेपाल समय संवाददाता | मंगलबार, चैत १७, २०७७

नेकपा पुनरावलोकनका लागि सर्वोच्च पुगे दाहाल

फागुन २३ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रलाई पूर्ववत रुपमा फर्काउने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनका लागि निवेदन दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सर्वोच्च पुगेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत १७, २०७७

मोहन्याल गाउँपालिकाका अध्यक्ष रावलको निधन

कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको निधन भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १७, २०७७

मापसे जाँच गर्न प्रहरीलाई ‘डिजिटल ब्रेथ अल्कोहल टेस्टर’ प्रदान

डोटीमा मादक पदार्थ सेवन गरे/नगरेका बारेमा जाँच गर्नका लागि प्रहरीलाई सजिलो होस् भन्ने उद्देश्यले ९ थान ‘डिजिटल ब्रेथ अल्कोहल टेस्टर’ प्रदान गरिएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, चैत १७, २०७७

सात बेहुला जब एउटै घरमा जन्तीसहित पुगे...

भुपालमा बिहेको बहानामा ठगी हुने गरेको रहस्य बाहिरिएको हो। भोपालको कोलार इलाकामा सञ्चालित सगुन जन कल्याण समिति विपन्न केटीहरूको विभिन्न क्षेत्रमा पर्चा बाँड्ने गर्छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १७, २०७७

बाँदर भुलाउन जंगलमा फलफूल खेती

कृषकलाई बाँदर आतंकबाट मुक्त गराउन जंगलमा फलफूलको बिरुवा रोप्ने कार्यक्रम अगाडि बढाइएकाे छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १७, २०७७

एमालेनेताद्वय सुरेन्द्र पाण्डे र घनश्याम भुसालले आज स्पष्टीकरण बुझाउने

गत चैत ७ गते बसेको नेकपा एमालेको केन्द्रीय कमिटीले स्पष्टीकरण सोधिएका एमालेका दुई जना नेता सुरेन्द्र पाण्डे र घनश्याम भुसालले आज स्पष्टीकरण बुझाउन लागेका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, चैत १७, २०७७

पुनरावलोकनका लागि माओवादी केन्द्रका अध्यक्षसहित नेताहरू सर्वोच्च जाँदै

फागुन २३ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रलाई पूर्ववत रुपमा फर्काउने सर्वोच्च अदालतको फैसलाविरुद्ध आज माओवादी केन्द्र सर्वोच्च अदालत जाँदैछ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १७, २०७७