आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओलीले जनयुद्धका उपलब्धि उल्ट्याउन खोजेका थिए : प्रचण्ड

ओलीले जनयुद्धका उपलब्धि उल्ट्याउन खोजेका थिए : प्रचण्ड

नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीले जनयुद्धका उपलब्धि उल्ट्याउन लागिपरेको बताएका छन्।
 |  मंगलबार, चैत १७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १७, २०७७

काठमाडौं– नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीले जनयुद्धका उपलब्धि उल्ट्याउन लागिपरेको बताएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने, ‘गत पुस पुस ५ गतेको घटना संसद् विघटन गर्ने सामान्य घटनामात्र होइन, जनयुद्धका उपलब्धि उल्ट्याउने षड्यन्त्रको सुरुवात थियो। त्यसको सबैभन्दा बढी पीडा सहिद परिवारलाई दिएको छ।’

ओलीले पेलेर लान खोजे पनि जनताको दबाब र अदालतको आँटले संसद् पुनर्स्थापना भएको बताउँदै उनले जनता नजागेको भए ओलीले असंवैधानिक कदम चाल्दै जाने दाबी गरे।

प्रकाशित: Mar 30, 2021| 08:56 मंगलबार, चैत १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।