शनिबार, असोज १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

यस्ता छन् मन्त्रिपरिषद्को आकस्मिक बैठकका दुई नियुक्ति

सरकारले विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईंलाई नियुक्त गरेको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २०, २०७७

कोरोना संक्रमित क्रिकेटर सचिन तेन्दुलकर अस्पताल भर्ना

भारतका प्रख्यात पूर्वक्रिकेटर सचिन तेन्दुलकर अस्पताल भर्ना भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २०, २०७७

माधव-झलनाथ पक्षको स्थायी कमिटी बैठक सुरु

नेकपा (एमाले) माधव–झलनाथ पक्षको स्थायी कमिटी बैठक सुरु भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, चैत २०, २०७७

तोलामा ९ सयले बढ्यो सुनको मूल्य

शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा ९ रुपैयाँले बढेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २०, २०७७

डडेलधुराको जुनार बजार खोज्दै काठमाडौंमा

डडेलधुरा जिल्लामा उत्पादन भएको जुनार बजारीकरणका लागि त्यहाँका किसानहरूले पहलकदमी थालेका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, चैत २०, २०७७

हराएका नेपालका प्राचीन मूर्ति अमेरिकाले फिर्ता गर्‍याे

गणेश र बुद्धको आसनस्थ तथा काठमा कुँदिएको अप्सराको मूर्ति आज हस्तान्तरण गरिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २०, २०७७

र्‍याडिसन होटलमा ‘ज्योतिको पाइला’ कार्यक्रम 

नेपाल समय संवाददाता | शुक्रबार, चैत २०, २०७७

हुन्डाईको नयाँ वर्ष योजना सार्वजनिक

नेपाल समय संवाददाता | शुक्रबार, चैत २०, २०७७

सिटिजन्स बैंकको १६७औं शाखा सिरहाको लहानमा

नेपाल समय संवाददाता | शुक्रबार, चैत २०, २०७७

रूरू जलविद्युतको आईपीओ आजबाट

नेपाल समय संवाददाता | शुक्रबार, चैत २०, २०७७

कीर्तिपुरका १० स्थानमा आज विद्युत अवरुद्ध हुने

काठमाडौंको कीर्तिपुर वितरण केन्द्रअन्तर्गत आज १० स्थानमा ६ घण्टा विद्युत अवरुद्ध हुने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २०, २०७७

सङ्खुवासभामा सवारी दुर्घटना, १५ घाइते

सङ्खुवासभाको मादी नगरपालिकाबाट धरानतर्फ जाँदै गरेको को१ख २८२४ नम्बरको शुभम डिलक्स गाडी धर्मदेवी नगरपालिका–४ को दोभान रिसोर्ट नजिक दुर्घटना हुँदा १५ यात्रु घाइते भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २०, २०७७

बागलुङमा बम विस्फाेट, एकजनाकाे मृत्यु

बागलुङकाे बडिगाड गाउँपालिकामा बिहीबार भएको बम विष्फोटमा परी गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, चैत २०, २०७७

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ। सानेपास्थित केन्द्रीय कार्यालयमा शुक्रबार दिउँसो २ बजे बैठक बस्ने कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 
नेपाल समय संवाददाता | शुक्रबार, चैत २०, २०७७

आलिया भट्टलाई कोरोना संक्रमण

भारतमा तिव्र गतिमा कोरोना महामारी फैलिरहेको छ। कोरोनाका कारण थुप्रै अभिनेता संक्रमित भइसकेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २०, २०७७

तपाईंको बच्चाले पटक-पटक पानी पिउँछ? यस्तो समस्या हुनसक्छ!

मधुमेह लाइफस्टाइलसँग जोडिएको एक रोग हो। यो व्यस्का मानिसमा मात्र नभएर युवा वा बच्चामा पनि हुनसक्छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २०, २०७७

पत्रकार महासंघ प्रदेश १ मा ५६ जनाको उम्मेदवारी

चैत २५ मा हुने नेपाल पत्रकार महासंघ १ नं. प्रदेश समितिको निर्वाचनका लागि ५६ जनाको उम्मेदवारी दर्ता भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, चैत २०, २०७७

माधव-झलनाथ पक्षको स्थायी कमिटी बैठक बस्दै

नेकपा (एमाले) माधवकुमार नेपाल-झलनाथ खनाल पक्षको स्थायी कमिटीको बैठक आज बस्दैछ। कलंकीस्थित मेगा बैंक्वेटमा आज बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाइएको हो।  
नेपाल समय संवाददाता | शुक्रबार, चैत २०, २०७७

सेयर बजारमा ‘इन्साइडर ट्रेडिङ’ : सर्वसाधारणको आकर्षण घट्ने चिन्ता

मौलाइरहेको ‘इन्साइडर ट्रेडिङ’ले सर्वसाधारण लगानीकर्तामा सेयर बजारप्रतिको आकर्षण घट्ला भन्ने चिन्ता थपिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २०, २०७७

एक महिलाले मागिन् राष्ट्रपतिसँग आत्महत्याको अनुमति

भारतको राजस्थानकी एक महिलाले राष्ट्रपतिसँग तीन बच्चासहित आत्महत्याको अनुमति मागेकी छन्। ती महिलाका अनुसार श्रीमान र परिवारले सास्ति दिने गरेकाले आत्महत्या गर्ने सोच बनाएकी हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २०, २०७७