आइतबार, भदौ १४, २०८३

कीर्तिपुरका १० स्थानमा आज विद्युत अवरुद्ध हुने

काठमाडौंको कीर्तिपुर वितरण केन्द्रअन्तर्गत आज १० स्थानमा ६ घण्टा विद्युत अवरुद्ध हुने भएको छ।
 |  शुक्रबार, चैत २०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २०, २०७७

काठमाडौं - काठमाडौंको कीर्तिपुर वितरण केन्द्रअन्तर्गत आज १० स्थानमा ६ घण्टा विद्युत अवरुद्ध हुने भएको छ।

नेपाल विद्युत् प्राधिकरणले जारी गरेको सूचनाअनुसार मच्छेगाउँ फिडरअन्तर्गत खुसीखुसी चोक, मच्छेगाउँ, टौखेल, चम्पादेवी बसपार्क, पुष्पलाल पार्क, दूधपोखरी, ढाल्पा, भत्क्यापाटी, राराहिल तथा नगाउँ क्षेत्रमा अहिले बिहान ११ बजेदेखि साँझ अपराह्न ५ बजेसम्म विद्युत् अवरुद्ध हुने भएको हो।

ज्वालादेवी र चम्पादेवीमा रहेका दुईवटा ट्रान्सफर्मर बन्द गरेर काम गर्नुपर्ने भएकाले विद्युत् कटौती हुने प्राधिकरणले जनाएको छ।

प्रकाशित: Apr 02, 2021| 04:51 शुक्रबार, चैत २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।