वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले गैंडा गणनाका क्रममा यही चैत २० गते धुर्वे नामक जङ्गली हात्तीले लखेटेपछि खसेर गम्भीर घाइते भएका राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी ३५ वर्षीय विनोद श्रेष्ठको...
पानी तान्ने मेशिन चोरी गर्न लागेको भन्दै स्थानियवासीको कुटपिटबाट एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा काभ्रेपलाञ्चोक कुसादेवी बस्ने अन्दाजी ३० वर्षीय कृष्ण गुरुङ रहेका छन्।
नगरपालिकाका कर्मचारीहरुले आइतबार संयुक्त विज्ञप्ति जारी गरी कर्मचारीको आवश्यक सुरक्षाको प्रत्याभूति र सुरक्षित तबरले काम गर्ने वातावरण नभएसम्म कामकाज बन्द गरिएको घोषणा गरेका हुन्।
उनका वकिलद्वारा सार्वजनिक गरिएको एउटा भिडिओमा राजा अब्दुल्लाहका सौतेनी भाइ राजकुमार हम्जाह बिन हुसेनले देशका नेताहरूलाई भ्रष्ट्राचार, अक्षमता र दुर्व्यवहारको आरोप लगाएका छन्।
उनका अनुसार यो साता कतारमा तीन र रुसमा एक गैरआवासीय नेपालीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो। शनिबार साँझसम्म हालसम्म २३ देशमा रहेका ३४९ नेपालीको निधन कोरोना संक्रमणबाट भएको संघको...
लुम्बिनी प्रदेशसभाका २ जना सांसद कारबाहीमा परेका छन्। नेकपा माओवादी केन्द्रवाट निर्वाचित सांसद दधिराम न्यौपाने र दिनेश पन्थीलाई पार्टीको संसदीय दलले प्रदेश सभामुख समक्ष कारबाहीको सिफारिस गरेको हो।