आइतबार, भदौ १४, २०८३

कोरोना संक्रमण भएका अक्षय कुमार अस्पताल भर्ना

कोरोना भाइरसबाट संक्रमित भएका अभिनेता अक्षय कुमार अस्पताल भर्ना भएका छन्।
 |  सोमबार, चैत २३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत २३, २०७७

काठमाडौं– कोरोना भाइरसबाट संक्रमित भएका अभिनेता अक्षय कुमार अस्पताल भर्ना भएका छन्।

आफू अस्पताल भर्ना भएको कुरा उनले सोसल मिडियाबाट जानकारी दिएका छन् र चाँडै निको भएर घर फर्किने आशा व्यक्त गरेका छन्।

यसअघि उनी घरमा आइसोलेसनमा बसिरहेका थिए।
 

प्रकाशित: Apr 05, 2021| 04:53 सोमबार, चैत २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।