आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यक्रम  

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यक्रम  

प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक आज दिउँसो १ बजे बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने छ। 
 |  सोमबार, चैत २३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत २३, २०७७

काठमाडौं - प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक आज दिउँसो १ बजे बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने छ। 

आज बस्ने बैठकबारे सचिवालयले सूचना जारी गर्दै जानकारी गराएको छ।  सूचनामा बैठकमा हुने सम्भावित कार्यक्रम बारे जानकारी दिइएको छ। 

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ।

यस्तै सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन २०७७ पेस गर्नेछन्।

प्रकाशित: Apr 05, 2021| 03:34 सोमबार, चैत २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।