शनिबार, असोज १०, २०८३

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

आइतबार राती १२ बजेबाट लागू हुने गरी मूल्य बढाइएको निगमले जारी गरेको सूचनामा उल्लेख छ। 
 |  आइतबार, चैत २२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत २२, २०७७

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। 

निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा समान २-२ रूपैयाँ मूल्य वृद्धि गरेको हो। 

आइतबार राती १२ बजेबाट लागू हुने गरी मूल्य बढाइएको निगमले जारी गरेको सूचनामा उल्लेख छ। 

योसँगै पेट्रोलको मूल्य १२० रुपैयाँ प्रतिलिटर पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १०३ रुपैयाँ प्रतिलिटर कायम भएको छ।

खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत् राखिएको निगमले जानकारी दिएको छ। 

प्रकाशित: Apr 04, 2021| 14:33 आइतबार, चैत २२, २०७७
प्रतिक्रिया दिनुहोस्