शनिबार, असोज १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

देशले बलियो कांग्रेस खोजेको छ : सिंह  

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी शर्मा ओली नेतृत्वको सरकारले लोकतन्त्र र संविधान नै धरापमा पारेको बताएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, वैशाख १, २०७८

सामूहिक असफलताको औषधि सामूहिक प्रयत्नबाटै खोजौं

राजनीतिमा विचारधारा भनेको मुख्यतः राज्यको सेवाप्रवाहको प्रभावकारी प्रणाली हो। तर जनताको दैनिन्दिनको व्यवहारसँग नजोडिएको सिद्धान्त– सिद्धान्त होइन, सिद्धान्तको भ्रम मात्र हो।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १, २०७८

गुलाफ काँडाबीच फुलेको जीवन

कवि एवं गीतकार दुर्गालाल श्रेष्ठको शब्दमा आनी छोइङ डोल्माको गायन रहेको यो सिर्जना सबै नेपालीबीच लोकप्रिय एवं कालजयी गीत हो।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १, २०७८

एउटा जीवन गर्भमा हुर्काइरहेको छु : ऋचा शर्मा

नयिका ऋचा शर्माले आमा बन्न लागेको जानकारी गराएकी छिन्। नयाँ बर्षको पहिलो दिन सामाजिक सञ्जालमा स्टाटस लेख्दै नायिका शर्माले आमा बन्न लागेको जानकारी दिएकी हुन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १, २०७८

काेराेना कहरमा आशातीत जीवन

कोभिड महामारीमा मात्रै सीमित रहेन २०७७, राजनीतिक रूपमा पनि अस्थिर रह्यो। 
नेपाल समय संवाददाता | बुधबार, वैशाख १, २०७८

आर्थिक वर्ष सकिन तीन महिना बाँकी, अब करिब ७० प्रतिशत विकास खर्च होला?

चालु आर्थिक वर्ष २०७७/७८ सकिन तीन महिना मात्रै बाँकी हुँदा करिब ३० प्रतिशत विकास खर्च मात्रै भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, वैशाख १, २०७८

कोरोना नियन्त्रणमा हामी कहाँ चुक्यौं? 

पछिल्लो दुई सातायता कोरोना भाइरस संक्रमण दर बढ्न थालेको छ। कोरोना संक्रमणका कारण मंगलबार पाँच हजार २०३ जनाको परीक्षण गरिएकामा ९.८ प्रतिशतमा संक्रमण पुष्टि भयो। ‍मंगलबार एकै दिन ९ जनाको...
नेपाल समय संवाददाता | बुधबार, वैशाख १, २०७८

त्रिभुवन आर्मी र बैंगलोरबीचको फुटबल खेल आज

एएफसी कप प्रिलिमिनरी राउन्डअन्तर्गतको दोस्रो चरणको खेलमा आज त्रिभुवन आर्मी फुटबल क्लबले बैंगलोर फुटबल क्लबको सामना गर्दैछ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १, २०७८

नयाँ वर्षमा रेस्लिङको महाभिडन्त हुँदै

नुवाकोटको शिवपुरी गाउँपालिकास्थित सुर्यचौरमा वैशाख १ गते (आज) रेस्लिङको महाभिडन्त हुँदै छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १, २०७८

एमसीसी संसद‍्मा निर्णयार्थ प्रस्तुत नगरिएकोमा प्रधानमन्त्रीले जनाए असन्तुष्टि

प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी संसद्मा निर्णयार्थ पेस नगरिएको भन्दै असन्तुष्टि जनाएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, वैशाख १, २०७८

सरकार सकेसम्म लकडाउनमा जान चाहँदैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल लकडाउन गर्ने सरकारको योजना नरहेको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १, २०७८

प्रधानमन्त्रीले भने- जनकपुरको रेल यही महिनाभित्र सञ्चालनमा आउँछ

प्रधानमन्त्री केपी शर्मा ओलीले जनकपुरको रेल यही महिनाभित्र सञ्चालनमा आउने बताएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, वैशाख १, २०७८

२०७७ सफलताको वर्ष हो, असफलताको होइन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्ष २०७७ निरर्थकको वर्ष नरहेको बताएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, वैशाख १, २०७८

अमेरिकी राष्ट्रपति र अस्ट्रेलियाली प्रधानमन्त्रीले दिए नयाँ वर्षको शुभकामना

अमेरिकी राष्ट्रपति जो बाइडेन नयाँ वर्षको शुभकामना व्यक्त गरेका छन्। नेपालीसहित दक्षिण एसियाली समुदायले बुधबार मनाइरहेको नयाँ वर्षको अवसरमा राष्ट्रपति बाइडेनले फेसबुकमा स्टाटस लेख्दै शुभकामना दिएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १, २०७८

नयाँ वर्षमा नेताहरूको शुभकामना सन्देश : कसले के भने?

नयाँ वर्षको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीदेखि विभिन्न दलका नेताहरूले शुभकामना प्रदान गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १, २०७८

पार्टोलाई हराउँदै चेल्सी च्याम्पियन्स लिगको अन्तिम चारमा

पोर्चुगिज क्लब पोर्टोलाई हराउँदै इङ्गलिस क्लब चेल्सी यूईएफए च्याम्पियन्स लिगको अन्तिम चारमा प्रवेश गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १, २०७८

फर्केर हेर्दा २०७७ : कोरोना त्रास र राजनीतिक अस्थिरतामा रुमलिएको वर्ष

२०७७ साल नेपालका लागि आफैंमा केही सन्देश बोकेको वर्षका रुपमा रह्यो। कोरोना कहरका कारण उत्पन्न भएका स्वास्थ्य जोखिम, मानवीय सङ्कट तथा अन्योलताका बीचमा गुर्जनुपर्‍यो, यस वर्ष।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १, २०७८

अल नेपाल फुल कन्ट्याक्ट प्रतोयोगिता हुँदै

नेपाल क्योकुसिन कराते संघ आईकेएको आयोजनामा प्रथम अल नेपाल फुलकन्ट्याक्ट कराते प्रतियोगिता बुधबार हुने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १, २०७८

आईपीएलमा मुबई इन्डियन्सको पहिलो जित

साविक विजेता मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा पहिलो जित निकालेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १, २०७८

विराट गोल्डकपको सेमिफाइनलमा संकटा

संकटा क्लव विराटनगरमा जारी छैठौं विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, वैशाख १, २०७८