आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्रीले भने- जनकपुरको रेल यही महिनाभित्र सञ्चालनमा आउँछ

प्रधानमन्त्रीले भने- जनकपुरको रेल यही महिनाभित्र सञ्चालनमा आउँछ

प्रधानमन्त्री केपी शर्मा ओलीले जनकपुरको रेल यही महिनाभित्र सञ्चालनमा आउने बताएका छन्। 
 |  बुधबार, वैशाख १, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १, २०७८

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले जनकपुरको रेल यही महिनाभित्र सञ्चालनमा आउने बताएका छन्। 

आज राष्ट्रका नाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

‘जनकपुरमा दुईवटा रेल ल्याइसकेका छौं,’ उनले भने, ‘वैशाख महिनाभित्रै रेल सञ्चालनमा आउँछ।’

यस्तै उनले पूर्वपश्चिम रेलमार्गको काम पनि भइरहेको बताए। 

‘ट्रयाक बनाउने, पुल बनाउने काम सुरु गरिसकेका छौं,’ उनले भने, ‘जग्गा अधिग्रहणका काम पनि सुरु गरिसकेका छौं, त्यो पनि छिटै सञ्चालन हुन्छ।’ 

प्रकाशित: Apr 14, 2021| 02:52 बुधबार, वैशाख १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।