आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एमसीसी संसद‍्मा निर्णयार्थ प्रस्तुत नगरिएकोमा प्रधानमन्त्रीले जनाए असन्तुष्टि

एमसीसी संसद‍्मा निर्णयार्थ प्रस्तुत नगरिएकोमा प्रधानमन्त्रीले जनाए असन्तुष्टि

प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी संसद्मा निर्णयार्थ पेस नगरिएको भन्दै असन्तुष्टि जनाएका छन्। 
 |  बुधबार, वैशाख १, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १, २०७८

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी संसद्मा निर्णयार्थ पेस नगरिएको भन्दै असन्तुष्टि जनाएका छन्। 

‘नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सरकारमा हुँदा एमसीसी सम्झौता गरिएको थियो, त्यो निर्णायार्थ संसद्मा टेबल गरेका छौं,’ उनले भने, ‘तर सरकारको त्यो निर्णायार्थ संसद्मा प्रस्तुत गरिएको छैन। हामी त्यसको माग गरिरहेका छौं।’

सरकारले लगेको विषय संसद्मा प्रस्तुत नगर्ने संवैधानिक अधिकार कसैसँग नहुने उनको दाबी छ। ‘संविधान नमान्ने जिद्दी गर्ने प्रवृत्ति झेलिरहेका छौं,’ उनले भने। 

प्रकाशित: Apr 14, 2021| 03:20 बुधबार, वैशाख १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।