आइतबार, असोज ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

ताप्लेजुङमा गोली प्रहार गरेर हत्या

ताप्लेजुङको मेरिङदेन गाउँपालिका–२, सान्थाक्रामा छिमेकीले चलाएको भरुवा बन्दुकको गोली लागेर एकजनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १०, २०७८

स्याउको अत्यधिक सेवन स्वास्थ्यका लागि हुन सक्छ हानिकारक

फलको सेवन स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ। डाक्टरहरूले पनि फलको सेवन गर्न सुझाव दिइरहेका हुन्छन्। स्वाउ जतासुकै र जुनसुकै मौसममा पाइने फल हो। स्वाउ खानुका थुप्रै फाइदा छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १०, २०७८

कोरोना नियन्त्रणका लागि जनप्रतिनिधिको नेतृत्वमा अनुमगन समिति बनाउन निर्देशन

सङ्घीय संसद्को राज्य व्यवस्था समितिले कोभिड– १९ को रोकथाम एवं नियन्त्रणमा सहयोग, समन्वय, सहजीकरण एवं अनुगमनका लागि सङ्घीय सांसदको नेतृत्वमा प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको सहभागितामा अनुगमन समिति बनाउन सरकारलाई...
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १०, २०७८

के भिटामिन ‘डी’ ले कोरोनाबाट बचाउन सक्छ? 

कोरोना महामारीको समयमा धेरै मानिस घरभित्र बन्द छन्। यस्तोमा शरिरमा भिटामिन डी कमी हुन्छ। समान्य दिनमा मानिसहरु घरभन्दा बाहिर धेरै समय विताउँछन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १०, २०७८

नागरिकलाई भोकै राखेर पार्क बनाउँदै कर्णाली सरकार

चालू आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारले खाद्यान्न आपूर्ति र ढुवानीका लागि ५० करोड बजेट छुट्याएकाे थियाे। तर नागरिकलाई भोकभोकै राखेर त्याे बजेट पार्क तथा उद्यान निर्माण, कार्यालय सजावट तथा व्यवस्थापनमा...
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १०, २०७८

कोरोनाबाट बलिउड संगीतकार श्रवण राठौरको निधन

भारतीय संगीत क्षेत्रका चर्चित संगीतकार श्रवण राठौरको कोरोना संक्रमणबाट ज्यान गएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ९, २०७८

दिल्लीमा कोरोना संक्रमणबाट एकै दिन ३०६ जनाको मृत्यु

भारतको राजधानी नयाँदिल्लीमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ३०६ जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ९, २०७८

ओलीसँग भाेजन गरेपछि गौतमले भने, उहाँसँग मेरो सम्बन्ध अटुट रहिरहनेछ

'केपी ओली देशको प्रधानमन्त्री हो, एमालेको अध्यक्ष हो तर उहाँसँगको मेरो सम्बन्ध पदका कारणले बनेको हैन जमानादेखिको हो र अटुट रहिरहनेछ।'
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ९, २०७८

राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा, कोसँग को भिड्दै?

शुक्रबार हुने सेमिफाइनल खेलमा न्यू डायमन्डको सामना  पुलिसले गर्ने छ भने आर्मीले एपिएफसँग प्रतिस्पर्धा गर्नेछ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ९, २०७८

फेरि एकपटक माओवादी शक्तिहरु एक हुनुपर्छ : नेता पौडेल

नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले माओवादीहरुलाई पुन एकिकृत गर्नुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ९, २०७८

बझाङमा एक कोरोना संक्रमितको मृत्यु 

बझाङमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ९, २०७८

सीमामा स्वदेश फर्कनेको लर्को, निगरानी फितलो

भारतमा कोरोना संक्रमण तीव्ररुपमा फैलिन थालेपछि बेलहिया नाका हुँदै स्वदेश फर्किने नेपालीहरु दैनिक वृद्धि हुन थालेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ९, २०७८

एमालेका प्रमुख सचेतकले भने– फ्लोर क्रस गर्ने सांसद निष्कासित हुन्छन्

नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले माधवकुमार नेपाल पक्षधर सांसदहरुले बुझाएको स्पष्टीकरणलाई विश्लेषण गरेर थप कारबाही अगाडि बढाइने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ९, २०७८

यो वर्ष ७ हजार ५५३ विद्यालय पुनर्निर्माण सम्पन्न हुने

सरकारले यो आर्थिक वर्षमा भूकम्पबाट क्षतिग्रस्त भएका ७ हजार ५५३ विद्यालय पुनःनिर्माणको काम सम्पन्न गर्ने भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ९, २०७८

कोरोना भ्याक्सिनबारेका ६ जिज्ञासा र तिनको उत्तर

कोरोना नियन्त्रणका लागि अहिले थुप्रै भ्याक्सिनहरू बनिसकेका छन्। नेपालमा तीन वटा भ्याक्सिनले अनुमति पाएका छन्– भारतमा बनेको कोभिसिल्ड, चिनियाँ भेरोसेल र रुसी भ्याक्सिन स्पुतनिक–भी। 
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ९, २०७८

पशुपति क्षेत्रका सबै मन्दिर भोलिदेखि बन्द गरिने

नयाँ भेरियन्टसहितको कोरोना बढ्न थालेपछि भोलि वैशाख १० गते शुक्रबारदेखि पशुपतिनाथ, गुह्येश्वरीलगायत पशुपति क्षेत्रका मन्दिर बन्द गरिने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ९, २०७८

समर्थकले २४ घण्टामै सुपर लिगलाई स्तब्ध बनाए : प्रशिक्षक आर्टेटा

प्रिमियर क्लब आर्सनलका मुख्य प्रशिक्षक माइकल आर्टेटाले विभिन्न देशका समर्थकलाई २४ घण्टा नबित्दै सुुपर लिग प्राजेक्ट रद्ध गर्न बाध्य बनाएको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ९, २०७८

पत्रकारलाई निर्वाध र सहजरुपमा काम गर्ने वातावरण निर्माण गर्न महासंघको सरकारलाई आग्रह

नेपाल पत्रकार महासंघले सम्भावित जोखिमबाट सञ्चार क्षेत्रलाई जोगाउँदै पत्रकारले कोभिड महामारीका बीचमा पनि निर्वाध र सहजरुपमा काम गर्ने वातावरण निर्माणका लागि सरकारसँग विशेष आग्रह गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ९, २०७८

राष्ट्रियसभा सदस्यको रिक्त स्थानमा उपनिर्वाचनको तयारी

बागमती प्रदेशमा अन्य समूह तर्फबाट राष्ट्रियसभा सदस्य पदमा निर्वाचित रामबहादुर थापाको पद रिक्त भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ९, २०७८

कलाकार–पत्रकार नोकझोंक : स्वाभाविक घटना कि व्यावसायिकताको अभाव?

शिल्पा पाेखरेल र प्रकाश सुवेदीबीचको पछिल्लाे विवाद कलाकार र रंग पत्रकारबीच बेला–बेलामा भइरहने नोकझोंकको एउटा दृष्टान्तमात्रै हो। फिल्म क्षेत्रमा थुप्रै अभिनेत्रीसँग रंग पत्रकारको नोकझोंक भएका उदाहरण बग्रेल्ती छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ९, २०७८