आइतबार, वैशाख २७, २०८३

कोरोनाबाट बलिउड संगीतकार श्रवण राठौरको निधन

भारतीय संगीत क्षेत्रका चर्चित संगीतकार श्रवण राठौरको कोरोना संक्रमणबाट ज्यान गएको छ।
 |  बिहीबार, वैशाख ९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ९, २०७८

National life

काठमाडौं-  भारतीय संगीत क्षेत्रका चर्चित संगीतकार श्रवण राठौरको कोरोना संक्रमणबाट ज्यान गएको छ। दुई दिनअघि गम्भीर बिरामी भएपछि उनलाई मुम्बईको एक अस्पताल भर्ना गरिएको थियो ।

निर्देशक अनिल शर्माले सामाजिक सञ्जालमा राठौरको निधनको पुष्टि गरेका छन्। उनले आफ्ना साथी नदिमसँग मिलेर संगीत क्षेत्रमा विशिष्ट योगदान दिएका थिए।

बलिवुडमा यो जोडीलाई नदिम श्रवण भनेर चिनिन्छ। यो जोडीले सन् ९० को दशकका कयौं हिट फिल्ममा संगीत दिएका थिए। 

प्रकाशित: Apr 22, 2021| 18:14 बिहीबार, वैशाख ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।