आइतबार, असोज ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

पूर्वरानी कोमलको प्लाज्मा दिएर उपचार हुँदै, स्वास्थ्य अवस्था स्थिर

कोरोना भाइरस संक्रमण भएर उपचाररत पूर्वरानी कोमल राज्यलक्ष्मी शाहलाई प्लाज्मा दिएर उपचार भइरहेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १७, २०७८

त्रिवि शिक्षण अस्पतालमा बिरामीले भरिँदै कोरोना बेड

विगत दुई हप्तादेखि त्रिवि शिक्षण अस्पतालमा कोराना संक्रमितको चाप निकै बढेको छ। दुई हप्ता अगाडि त्रिवि शिक्षण अस्तालको कोरोना वार्डमा १० बेडमा पनि संक्रमित थिएनन्। 
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १७, २०७८

काठमाडौंमा समस्या परे जनप्रतिनिधिलाई यी नम्बरमा सिधैं सम्पर्क गर्न सकिने

काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले महामारीसँग सम्बन्धित वा अन्य कुनै समस्या परे आफू, उपप्रमुख  वा  नजिकको जनप्रतिनिधिलाई सम्पर्क गर्न आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १७, २०७८

निषेधाज्ञामा थप कडाइ गरिने 

निषेधाज्ञा जारी भएका मुलुकका विभिन्न जिल्लामा आजदेखि थप कडाइका साथ आदेशको कार्यान्वयन गरिने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १७, २०७८

सुर्खेतमा थप ४ कोरोना संक्रमितको मृत्यु

कोरोना संक्रमणबाट सुर्खेतमा पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १७, २०७८

निषेध आदेशका बेला अत्यावश्यक सेवाका लागि पास नचाहिने

अब निषेध आदेशका बेला अत्यावश्यक सेवाका लागि पास नचाहिने भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १७, २०७८

बाँकेमा एकैदिन ११ संक्रमितको मृत्यु

बाँकेका अस्पतालमा भर्ना भएका ११ जना कोरोना संक्रमितको बिहीबार एकै दिन उपचारको क्रममा मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १७, २०७८

पर्सामा तीन कोरोना संक्रमितको मृत्यु

पर्सामा गएराति तीन जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १७, २०७८

अपरान्हपछि हावाहुरीसहित वर्षाको सम्भावना

हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १७, २०७८

सुनसरीमा आजदेखि निषेध आदेश

सुनसरी प्रशासनले शुक्रबार रातिदेखि एक साताका लागि निषेध आदेश जारी गर्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १७, २०७८

लुम्बिनी सरकारमाथि संकटको बादल, यस्ताे छ अंकगणित

एमालेको नेपाल–खनाल पक्षका दुई सांसदले फ्लोर क्रस गरे लुम्बिनीमा पोखरेल नेतृत्वको सरकार ढल्न सक्ने देखिन्छ। 
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १७, २०७८

नेपाललाई कोरोना खोप उपलब्ध गराउन रूसी महासंघ सकारात्मक

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि रूसी महासंघका राजदुत अलेक्सेइ नोभिकोभले बिहीबार भेट गरी नेपाललाई कोभिडविरुद्धको खोप (स्पुतनिक भी) उपलब्ध गराउन आफ्नो मुलुक सकारात्मक रहेको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १७, २०७८

पर्साका १३१ जनामा कोरोना पुष्टि

नारायणी अस्पतालको पीसीआर ल्याबले गरेको परीक्षणमा पछिल्लो २४ घण्टामा पर्सामा ३१ महिलासहित १ सय ३१ मा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १७, २०७८

नेपाली राष्ट्रिय फुटबल टिमले इराकसँग मैत्रीपूर्ण खेल्ने

नवनियुक्त प्रशिक्षक अब्दूल्लाह अल्मुताइरीको प्रशिक्षणमा नेपाली राष्ट्रिय फुटबल टिमले आमागी मे २९ तारिकमा मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १७, २०७८

आईपीएलमा दिल्ली र मुम्बईको जित

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा दिल्ली क्यापिटलले जित निकालेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १७, २०७८

९३ प्रतिशत जनतालाई कोरोनाको खोप लगाएर ढुक्क छ भुटान

कोरोना महामारीले भारत आक्रान्त भइरहँदा छिमेकी देश भुटान भने ढुक्क छ। भुटानले आफ्ना ९३ प्रतिशत जनतालाई कोरोनाको खोप दिइसकेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख १७, २०७८

स्मृतिमा इरफान खान : केही यस्ता किस्सा जहाँ उनी बाँचिरहेका छन् 

इरफानले सफलताको उचाइ त चुमे तर जब त्यसलाई ‘सेलिब्रेट’ गर्ने समय आएन। न्यूरो इन्डोक्राइन ट्युमरसँगको युद्ध लड्दालड्दै उनले रंगमञ्चबाट पर्दा हटाए। बुधबार इरफान बितेको एक वर्ष पुगेछ। खानको पहिलो पुण्यतिथिमा...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १६, २०७८

जेठ ६ मा हुने उपनिर्वाचनका लागि ५ दल दर्ता

जेठ ६ गते हुन लागेको बागमती प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि ५ दल दर्ता भएका छन्। उक्त उपनिर्वाचनका लागि ५ दल दर्ता भएको निर्वाचन आयोगले जानकारी दिएको हो। 
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १६, २०७८

रुपन्देहीको सैनामैनामा कोरोना विशेष अस्पताल सञ्चालन 

कोरोना संक्रमण तीव्ररुपमा फैलिएपछि रुपन्देहीको सैनामैना नगरपालिकाले कोरोना विशेष अस्थायी अस्पताल सुरु गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १६, २०७८

फेरि सिथिल भयो पर्यटन क्षेत्र, आउनै छाडे पर्यटक

दोस्रो लहरको कोरोना सुरु भएसँगै नेपाल आउने विदेशी पर्यटकको संख्या अत्यन्त न्यून छ। 
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १६, २०७८