आइतबार, असोज ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

एयरलिफ्ट गरेर काठमाडौंबाहिर लगिँदै कोरोना संक्रमित

काठमाडौं उपत्यकाका अस्पतालमा कोभिड–१९ का जटिल बिरामीलाई उपचार गर्न भेन्टिलेटर सहित सधन उपचार कक्ष (आइसियू) को चरम अभाव हुन थालेपछि उपत्यका बाहिरका अस्पतालमा ‘एयरलिफ्ट’ गरी  बिरामी लैजाने क्रम बढेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २०, २०७८

मलामी गएका ३१ जना संक्रमित भएपछि गाउँमा त्रास

गत बुधबार कोरोनाबाट मृत्यु भएका व्यक्तिको मलामी गएका महोत्तरी जिल्लाको एकै गाउँका ३१ जनामा कोरोना सङ्क्रमण देखिएपछि गाउँभरि त्रास फैलिएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २०, २०७८

सरकारलाई घचघच्याउन जागरुक नागरिकको आह्वान

कोभिड-१९ संक्रमणले गाँजेपछिमात्र सरकार यसकाे नियन्त्रणमा लागेकाे भन्दै 'जागरुक नागरिक' आह्वानपत्र सार्वजनिक गरेका छन्। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख २०, २०७८

पाल्पामा दुई कोरोना संक्रमितको मृत्यु

काेराेना संक्रमणबाट पाल्पामा थप दुईजनाकाे मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख २०, २०७८

के गर्ला २७ गते माधव–झलनाथ पक्षले ? ओली पक्ष भन्छ, सबैको परीक्षण सदनमै हुन्छ

‘हामीले आन्तरिक र कानुन व्यवसायीसँग छलफल थालेका  छौं,’ माधव–झलनाथ पक्षका एक स्थायी कमिटी सदस्य भन्छन्, ‘राजनीतिक विषय भएकाले निर्णय गर्न समय लाग्छ।’   
नेपाल समय संवाददाता | सोमबार, वैशाख २०, २०७८

स्वास्थ्य मन्त्रालयले अस्पतालहरूलाई भन्याे- अक्सिजनको सहज व्यवस्थापन गर्नू

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजनको सहज व्यवस्थापनका लागि तयारी अवस्थामा रहन अस्पतालहरूलाई निर्देशन दिएको छ। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख २०, २०७८

विश्वासको मत लिने प्रधानमन्त्रीको निर्णय अस्थिरता अन्त्य गर्ने अवसर : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानमन्त्रीले विश्वासको मत लिने निर्णय अस्थिरता अन्त्य गर्ने अवसर भएको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २०, २०७८

डीआईजी धानुकलाई कारबाही गर्न माग 

लुम्बिनी प्रदेश विपक्षी दलका महिला सांसदले प्रदेश प्रहरी प्रमुख डीआईजी रवीन्द्र धानुकलाई कारबाहीको माग गरेका छन्। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख २०, २०७८

कोभिड बिरामीका लागि मोटरसाइकल बेच्दै हर्षवर्धन

भारतमा कोरोनाको दोश्रो लहर फैलिएसँगै त्यहाँका सेलिब्रेटीहरू यतिखेर सहयोग अभियानमा जुटेका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २०, २०७८

नवलपरासी पूर्वमा एकै दिन भेटिए ३९ कोरोना संक्रमित 

नवलपरासी पूर्वका विभिन्न पालिकामा पछिल्लो २४ घण्टामा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २०, २०७८

नेपालमा कोकाकोलाकाे उत्पादन बन्द

बहुराष्ट्रिय कम्पनी कोकाकोलाको नेपालस्थित उत्पादक बोटलर्स नेपालले कोकाकोलाको उत्पादन तत्कालका लागि बन्द गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २०, २०७८

कोरोनाबाट पूर्वमन्त्री प्रकाश चित्रकारको निधन

पूर्वमन्त्री प्रकाश चित्रकारको कोरोना संक्रमणबाट मंगलबार निधन भएको छ। भैरहवास्थित मेडिकल कलेजमा उपचारको क्रममा पूर्वमन्त्री चित्रकारको ७३ वर्षको उमेरमा निधन भएको हो।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २०, २०७८

प्रतिस्पर्धात्मक बन्दै एनएसएल : जितको भोका चितवन र विराटनगर भिड्दै

चौथो चरणको खेल चल्दै गर्दा खेलहरू निकै दबाबपूर्ण बनेपछि शीर्षस्थानमा पुग्नका लागि पेचिलो प्रतिस्पर्धा जारी छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २०, २०७८

फेक न्यूजले आजित इलियाना : सुसाइड र प्रेग्नेन्सी अफवाहबारे बल्ल बोलिन्

बलिउड सेलिब्रेटीहरू फिल्मभन्दा ज्यादा व्यक्तिगत जीवनसँग जोडिएका खबरले चर्चामा रहन्छन्। खबरसँगसँगै कहिलेकाँही यस्ता अफवाह पनि चल्छन्, जसले उनीहरूलाई आजित बनाउँछ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २०, २०७८

लुम्बिनीका दुई स्वतन्त्र सांसदको शंकर पोखरेललाई समर्थन

लुम्बिनी प्रदेशका दुई स्वतन्त्र सांसदले आफूहरूको समर्थन मुख्यमन्त्री शंकर पोखरेललाई हुने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २०, २०७८

धमाधम संक्रमित हुन थाले नेताहरू- कोही आईसीयूमा, कोही होम आइसोलेसनमा 

कोरोना भाइरसको दोस्रो लहर फैलिएसँगै पूर्वराजदम्पती, पूर्वप्रधानमन्त्री, बहालवाला मन्त्रीदेखि दलका नेतालाई काेराेना संक्रमण भएकाे छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २०, २०७८

राष्ट्रिय जनगणना अनिश्चितकालका लागि स्थगित

कोरानोको दोस्रो लहर तीव्र फैलिएसँगै सरकारले अनिश्चितकालका लागि राष्ट्रिय जनगणना स्थगित गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २०, २०७८

भारतमा घटेन कोरोना संक्रमण र मृत्युको रफ्तार

भारतमा कोरोना भाइरसको संक्रमण र त्यसबाट हुने मृत्युको रफ्तार तीव्र छ। केही सातायता त्यहाँ संक्रमित र मृत्यु दुवै बढिरहेका छन्।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २०, २०७८

'कालापानी क्षेत्रका नाबी, गुन्जी र कुटीका बासिन्दा जनगणनामा समेटिनै चाहँदैनन्'

'वर्षौंदेखि भारतीय कब्जामा रहेको नाबी, गुन्जी र कुटीका स्थानीयले भारतकै सेवासुविधा उपभोग गरिरहेका छन्। उनीहरूलाई जनगणनामा रुचि नै छैन,’ व्यास गाउँपालिकाका अध्यक्ष दिलीप बुढाथाेकीले भने।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २०, २०७८

बाँकेमा थप पाँच संक्रमितको मृत्यु

बाँकेका अस्पतालमा भर्ना भएका थप पाँच कोरोना संक्रमितको गए राति मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख २०, २०७८