बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लुम्बिनीका दुई स्वतन्त्र सांसदको शंकर पोखरेललाई समर्थन

लुम्बिनीका दुई स्वतन्त्र सांसदको शंकर पोखरेललाई समर्थन

लुम्बिनी प्रदेशका दुई स्वतन्त्र सांसदले आफूहरूको समर्थन मुख्यमन्त्री शंकर पोखरेललाई हुने बताएका छन्।
 |  सोमबार, वैशाख २०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २०, २०७८

काठमाडौं - लुम्बिनी प्रदेशका दुई स्वतन्त्र सांसदले आफूहरूको समर्थन मुख्यमन्त्री शंकर पोखरेललाई हुने बताएका छन्।

सूर्य चिन्हबाट चुनाव जितेका कपिलबस्तु-२ ‘ख’ बाट निर्वाचित धर्मवहादुर लाल श्रीवास्तव र नवलपरासीपश्चिम १ ‘ख’ बाट निर्वाचित अजय शाहीले सोमबार विज्ञप्तिमार्फत आफूहरूको समर्थन मुख्यमन्त्री पोखरेललाई रहेको बताएका हुन्।

यसअघि उनीहरू पोखरेलको विपक्षमा रहेका खबर आइरहेका थिए।

प्रकाशित: May 03, 2021| 06:48 सोमबार, वैशाख २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।