सोमबार, असोज १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

बाँकेमा थप ११ काेराेना संक्रमितकाे मृत्यु

बाँकेका विभिन्न अस्पतालमा भर्ना भएका थप ११ संक्रमितको गए राति मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८

तासको खालबाट ११ लाख नगदसहित २५ जना पक्राउ

काठमाडौं महानगरपालिका–१६ बहतीपोखरी बस्ने ४९ वर्षीय पिताम्बर गौतमको सोही ठाउँस्थित फेवा दर्शन होटलमा तास खेलिरहको अवस्थामा गौतमसमेत २५ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८

बढी शुल्क नलिन हेलिकोप्टर कम्पनीलाई क्यानको निर्देशन

आकस्मिक उद्धारका नाममा हेलिकोप्टर कम्पनीले तोकेभन्दा बढी शुल्क लिएको भनी विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८

'काठमाडौंमा उत्पादन हुने ८-१० हजार ग्यास सिलिन्डर कहाँ खपत हुँदैछ?'

नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले काठमाडौंमा उत्पादन भइरहेको अक्सिजन कहाँ खपत भइरहेको छ भन्दै प्रश्न गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८

अक्सिजन अभाव भएको भन्दै नेपाल मेडिकल कलेजले राेक्याे बिरामी भर्ना

नेपाल मेडिकल कलेज शिक्षण अस्पतालले अक्सिजन अभाव भएको भन्दै बिरामी भर्ना प्रक्रिया बन्द गरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८

स्मार्ट टेलिकमकाे बोनस अफर

स्मार्ट टेलिकमले निषेधाज्ञा अवधीमा आफ्ना ग्राहकको जीवन सहज बनाउने उद्देश्यले आकर्षक अफर ल्याएको छ। स्मार्ट ग्राहकले रिचार्जमा ४ गुणा सम्म बोनस पाउनेछन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८

होङ्सी शिवम् सिमेन्टले सरकारलाई दियो २०० थान अक्सिजन कन्सन्ट्रेटर

नेपाल उद्योग परिसंघले सरकारलाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८

बाँकेमा १२ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु

बाँकेमा पछिल्लो १२ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८

निष्ठावान् नेता चौलागाईलाई गुमाउनु पार्टीलाई ठूलो क्षति : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले वाग्मती प्रदेशसभाका सदस्य तथा नेकपा (एमाले)का केन्द्रीय कमिटी सदस्य पशुपति चौलागाईंको निधनप्रति दुःख व्यक्त गरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८

असफल शक्तिहरू चुनावको नाममा पुनः संसद् विघटन गर्न कस्सिएका छन् : घनश्याम भुसाल

नेकपा एमालेका माधव पक्षीय नेता घनश्याम भुसालले असफल भएका शक्तिहरूले चुनावको नाममा पुनः संसद् विघटन गर्न कस्सिएको बताएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८

‘अक्सिजन-अक्सिजन’ भन्दै अस्पतालमा बिरामीको चीत्कार 

केहि दिनअघिसम्म भूइँमै भएपनि बिरामीले अक्सिजन सेवा पाएका थिए। तर, अहिले भने आइईसीयू/भेन्टिलेटर, एचडीयू बेडका बिरामीले पनि अक्सिजन पाएका छैनन्। वि
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८

युनिभर्सल अस्पतालले उपचाररत बिरामीलाई भन्यो– अक्सिजन सकिन लाग्याे, आफ्नो व्यवस्था गर्नु

भैरहवास्थित युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पतालले आज (बुधबार) अपराह्न ४ बजेसम्म मात्र अक्सिजन उपचार दिन सकिने भन्दै उपचाररत बिरामीहरुले आ–आफ्नो व्यवस्थापन गर्न सूचना जारी गरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८

चितवनमा आठ संक्रमितको मृत्यु

जिल्लाका बिभिन्न अस्पतालमा उपचारका क्रममा आठ कोरोना संक्रमितको मृत्यु भएको छ। भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उनीहरूको मृत्यु भएको हो। 
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८

वाग्मतीमा एकै दिन ३४ संक्रमितको मृत्यु

वाग्मती प्रदेशमा कोरोना संक्रमणका कारण एकै दिनमा ३४ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८

चिनी आयातमा अर्थ मन्त्रालयको सधैँ आनाकानी, मूल्यमा उद्याेगीकाे मनाेमानी

सरकारले चिनी आयातका लागि सरकारी संस्थानलाई नै अनुमति नदिँदा बजारमा उद्योगीले चिनीको मूल्यमा मनोमानी गर्न थालेका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८

अस्पतालमा सकियो अक्सिजन, शय्यामा छट्पटाउँदै बिरामी

भक्तपुरका अस्पतालहरूमा अक्सिजन सकिँदा भर्ना भएका बिरामीलाई बचाउन र नयाँ बिरामी भर्ना गर्न कठिन भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८

कोरोना संक्रमणबाट शिक्षिकाको मृत्यु 

कोरोना संक्रमणबाट कैलालीमा एक शिक्षिकाको मृत्यु  भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८

राष्ट्रपतिले गरिन् नर्सहरूको प्रशंसा

राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरुद्धको लडाइँमा अग्रभागमा रहेर संक्रमितको हेरचाहमा खटिएका नर्सको उच्च प्रशंसा गरेकी छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८

अबको विकल्प निर्वाचन नै हो : कृष्ण पोखरेल

माधव नेपालहरू एमालेभित्र नै रहेर प्रमुख प्रतिपक्षीको सरकार बनेन भने त ओलीले उनीहरुलाई माफी दिँदैनन्। माधव–झलनाथ पक्षलाई कारबाही गरेर भित्तैमा पुर्‍याउने ओलीको योजना छ।  त्यसो गर्दा पनि सबैभन्दा ठूलो दल...
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८