बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • युनिभर्सल अस्पतालले उपचाररत बिरामीलाई भन्यो– अक्सिजन सकिन लाग्याे, आफ्नो व्यवस्था गर्नु

युनिभर्सल अस्पतालले उपचाररत बिरामीलाई भन्यो– अक्सिजन सकिन लाग्याे, आफ्नो व्यवस्था गर्नु

भैरहवास्थित युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पतालले आज (बुधबार) अपराह्न ४ बजेसम्म मात्र अक्सिजन उपचार दिन सकिने भन्दै उपचाररत बिरामीहरुले आ–आफ्नो व्यवस्थापन गर्न सूचना जारी गरेको छ। 
 |  बुधबार, वैशाख २९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २९, २०७८

काठमाडौं– भैरहवास्थित युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पतालले आज (बुधबार) अपराह्न ४ बजेसम्म मात्र अक्सिजन उपचार दिन सकिने भन्दै उपचाररत बिरामीहरुले आ–आफ्नो व्यवस्थापन गर्न सूचना जारी गरेको छ। 

अस्पतालमा दैनिक ७ सयभन्दा बढी ठूलो साइजको अक्सिजन सिलिन्डर आवश्यक पर्नेमा भैरहवामा रहेका तीनवटै र अन्य जिल्लाका प्लान्टबाट समेत आपूर्तिमा कठिनाइ भएकाले व्यवस्थापन गर्न नसकिएको अस्पतालले जनाएको छ। 

अस्पतालले यस्ताे सूचना जारी गरेपछि बिरामी र कुरूवाहरूमा त्रास फैलिएकाे छ। 

यसअघि पनि अस्पतालले विज्ञप्ति जारी गर्दै अक्सिजन अभाव भएकाले कोरोनाका बिरामी भर्ना लिन नसकिने बताएको थियो।

प्रकाशित: May 12, 2021| 06:25 बुधबार, वैशाख २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।