बिहीबार, भदौ ११, २०८३

कोरोना संक्रमणबाट शिक्षिकाको मृत्यु 

कोरोना संक्रमणबाट कैलालीमा एक शिक्षिकाको मृत्यु  भएको छ। 
 |  बुधबार, वैशाख २९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २९, २०७८

धनगढी - कोरोना संक्रमणबाट कैलालीमा एक शिक्षिकाको मृत्यु  भएको छ। 

अत्तरियामास्थित एक स्कुलमा अध्यापनरत गोदावरी नगरपालिका-१ की कोरोना संक्रमित महिलाको मृत्यु भएको हो।

कोरोना संक्रमण पुष्टि भएपछि केही दिन पहिले मालाखेती अस्पतालमा भर्ना भएकी उनलाई मालाखेती अस्पतालबाट धनगढीको माया मेट्रो अस्पतालमा रेफर गरिएको थियो। थाइराइडबाट ग्रस्त उनको अक्सिजन लेवल निकै घटेको थियो। उनको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।

प्रकाशित: May 12, 2021| 05:27 बुधबार, वैशाख २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।