सोमबार, असोज १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

राष्ट्रियसभा सदस्यमा खिमलाल देवकोटा निर्वाचित

रामबहादुर थापा बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ६, २०७८

पार्टी उम्मेदवारविरुद्धका गतिविधि गम्भीर : एमाले

नेकपा (एमाले) ले आज सम्पन्न बाग्मती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा पार्टीको निर्देशन पालना नगरी आधिकारिक उम्मेदवारविरुद्ध मतदान गर्ने र पार्टी निर्णयको अवज्ञा गर्ने प्रवृत्तिलाई अत्यन्त गम्भीरताका साथ लिँदै भर्त्सना गरेको...
नेपाल समय संवाददाता | बिहीबार, जेठ ६, २०७८

फुटबल विकासमा योगदान दिने बिलको सपना अधुरै

४६ वर्षे कोच लामो समयदेखि हङकङमा बस्दै आइरहेका थिए। त्यहाँ उनले फुटबल एकेडेमी संचालन गरिरहेका छन्। प्रशिक्षण आफैं गराउँछन्। यता अखिल नेपाल फुटबल संघ (एन्फा) ले संचालन गरिरहेको ए लाइसेन्सका...
नेपाल समय संवाददाता | बिहीबार, जेठ ६, २०७८

मार्सी बियर उत्पादन गर्ने टाइगर ब्रुअरीका अध्यक्षको मृत्यु

टेन्सबर्ग बियर उत्पादन गर्ने टाइगर ब्रुअरीका अध्यक्ष तेजेन्द्र खड्काको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ६, २०७८

राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा ३३८ मत खस्यो, नतिजा आजै आउने

बागमती प्रदेश अन्तर्गत राष्ट्रियसभामा रिक्त सदस्य पदका लागि भएको उपनिर्वाचन सम्पन्न भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, जेठ ६, २०७८

नेप्से ६.३७ अंकले बढे पनि कारोबार दुई अर्ब घट्यो 

सेयर बजार परिसूचक (नेप्से) साताको अन्तिम दिन बिहीबार सामान्य अंकले बढेको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ६, २०७८

जनताको जीवनरक्षाका लागि कुनै कसर बाँकी नराख्न सरकारलाई एमालेको सुझाव

नेकपा एमालेले जनताको जीवन रक्षाका लागि कुनै कसर बाँकी नराख्न सरकारलाई सुझाव दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ६, २०७८

संक्रमितका शव जलाउनेको अनुभूति– नाैजवानकाे शव देख्दा मन कटक्क खान्छ (भिडियोसहित)

तातो घाममा पीपीई  लगाएर आगोको रापमा दिनरात चिता अगाडि बस्दाको पीडा लक्ष्मण केसी शब्दमा वर्णन गर्न सक्दैनन्। ‘शवको ताँती देख्दा, नौजवान युवा र बच्चाको शव आउँदा मन कटक्क खान्छ। मृतकका...
नेपाल समय संवाददाता | बिहीबार, जेठ ६, २०७८

अदालतको फैसला कार्यान्वयन गर्छौं : एमाले 

संघीय संसदको सदस्य नरहेको व्यक्तिलाई पटक पटक मन्त्री बनाउने कदम असंवैधानिक भन्दै सर्वोच्चले मन्त्री नियुिक्त बदर गरिदिएपछि सत्तारुढ दल नेकपा एमालेले अदालतको फैसला कार्यान्वयन गर्ने जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ६, २०७८

यी हुन् नियुक्ति बदर भएका सात मन्त्री

सर्वोच्च अदालतले संघीय संसद सदस्य नभएको व्यक्तिलाई पुनः मन्त्री नियुक्त गर्नु असंवैधानिक भएको ठहर गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ६, २०७८

गैरसांसद मन्त्रीहरुको पुनर्नियुक्ति सर्वोच्च अदालतबाट बदर

सर्वोच्च अदालतले गैरसांसद ७ जना मन्त्रीको नियुक्ति बदर गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ६, २०७८

अब नेपाली पनि चार्टर्ड उडानबाट विदेश जान पाउने

अबदेखि नेपाली नागरिक पनि चार्टर्ड उडानबाट विदेश जान पाउने भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ६, २०७८

सत्तारुढ दल एमालेको स्थायी कमिटी बैठक जारी, लगत्तै मन्त्रिपरिषद् बैठक

सत्तारुढ द नेकपा (एमाले)को स्थायी कमिटी बैठक प्रधाानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ।  
नेपाल समय संवाददाता | बिहीबार, जेठ ६, २०७८

कांग्रेसको १५ बुँदे माग : परीक्षण दायरा बढाउनेदेखि भ्रष्टाचारीमाथि छानबिनसम्म

कांग्रेसले आमनेपाली जनतालाई तत्काल खोपको सुनिश्चित गर्न, पीसीआर परीक्षणको दायरा बढाउन, स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचारमा छानबिन गर्नुपर्ने लगायतका १५ बुँदे माग सरकारसमक्ष राखेको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ६, २०७८

सीसीएमसी खारेज गर्न माओवादीको माग, सरकारविरुद्ध भण्डाफोर अभियान चलाउने

नेकपा माओवादी (केन्द्र)ले कोभिड रोकथाम र नियन्यत्रणका लागि बनाइएको संयन्त्र सीसीएमसी खारेज गर्न माग गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ६, २०७८

योजना आयोगको उपाध्यक्षमा पुनः पुष्पराज 

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुनः प्राडा पुष्पराज कँडेल नियुक्त भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ६, २०७८

व्यवसायी राजकर्णिकारको आक्रोश– आउनुस् नेताज्यू, बिनालगानी अर्बौं कमाऊँ

व्यवसायी भाष्करराज राजकर्णिकारले उद्योगी–व्यापारीले पनि राजनीति गरेर बस्ने हो? भनेर प्रश्न गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ६, २०७८

प्रधानमन्त्री ओली र नेपालका लागि बेलायती राजदूत निकोलाबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ६, २०७८

कपिलवस्तुमा गोली काण्डका ७ अभियुक्त पक्राउ

अपरिचित समूहले चलाएको गोलीबाट कपिलवस्तुमा दुई जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ६, २०७८

राष्ट्रसंघमा कार्यरत नेपालीद्वारा आविष्कार केन्द्रलाई झण्डै १२ लाख सहयोग

कोरोना भाइरसको महामारीमा काम गरिरहहेको राष्ट्रिय आविष्कार केन्द्रलाई संयुक्त राष्ट्रसंघमा कार्यरत नेपाली कर्मचारीहरुले आर्थिक सहयोग गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ६, २०७८