बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गैरसांसद मन्त्रीहरुको पुनर्नियुक्ति सर्वोच्च अदालतबाट बदर

गैरसांसद मन्त्रीहरुको पुनर्नियुक्ति सर्वोच्च अदालतबाट बदर

सर्वोच्च अदालतले गैरसांसद ७ जना मन्त्रीको नियुक्ति बदर गरेको छ।
 |  बिहीबार, जेठ ६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ६, २०७८

काठमाडौं– सर्वोच्च अदालतले गैरसांसद ७ जना मन्त्रीको नियुक्ति बदर गरेको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले सांसद पद खारेज भएपछि पनि मन्त्री बनेका ७ जना एमाले नेताहरुको नियुक्ति असंवैधानिक भएको ठहर गरेको हो।

अधिवक्ता कपिलदेव ढकाल र विराज थापाले दायर गरेका रिटमाथिको प्रारम्भिक सुनुवाइपछि प्रधानन्यायाधीश राणाको इजलासले यस्तो आदेश गरेको हो।

सर्वोच्चको आदेशसँगै अब रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा, गौरीशंकर चौधरी र दावा लामा पदमुक्त हुने भएका छन्।
 

प्रकाशित: May 20, 2021| 09:40 बिहीबार, जेठ ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।