बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मार्सी बियर उत्पादन गर्ने टाइगर ब्रुअरीका अध्यक्षको मृत्यु

मार्सी बियर उत्पादन गर्ने टाइगर ब्रुअरीका अध्यक्षको मृत्यु

टेन्सबर्ग बियर उत्पादन गर्ने टाइगर ब्रुअरीका अध्यक्ष तेजेन्द्र खड्काको मृत्यु भएको छ।
 |  बिहीबार, जेठ ६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ६, २०७८

काठमाडौं– टेन्सबर्ग बियर उत्पादन गर्ने टाइगर ब्रुअरीका अध्यक्ष तेजेन्द्र खड्काको मृत्यु भएको छ।

ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान उनको मृत्यु भएको हो। कोरोना भाइरसको संक्रमण भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।

लामो समयसम्म अस्पताल बसेका खड्काको पछिल्लो कोरोना रिपोर्ट भने नेगेटिभ आएको बताइएको छ। उनकी श्रीमतीको समेत केही दिनअघि मृत्यु भएको थियो। 

खड्का र दुर्गा प्रसाईंको संयुक्त लगानीमा हालै मार्सी बियर उत्पादन सुरु भएको छ। टाइगर ब्रुअरीले माफिया ह्विस्की र डन इनर्जी ड्रिंक्ससमेत बजारमा ल्याउने घोषणा गरेको छ।

प्रकाशित: May 20, 2021| 10:37 बिहीबार, जेठ ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।