सोमबार, असोज १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

जोखिम भत्ता उपलब्ध गराउन अस्पतालसँग कर्मचारीको विवरण माग

कोभिड–१९ को पहिचान, निदान र उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीलाई जोखिम भत्ता उपलब्ध गराउन सबै अस्पतालसँग स्वास्थ्य मन्त्रालयले विवरण माग गरेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ७, २०७८

सूर्य थापाको प्रश्न- मार्गप्रशस्त भनेको पदत्याग गरेको भन्ने नबुझेको? 

प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले मार्ग प्रशस्त भनेको पदत्याग गरेको हो भन्ने नबुझेको हो कि बुझ पचाएको हो भन्दै प्रश्न गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ७, २०७८

खेलकुदका कखरा नबुझेरै बिदा भएका मन्त्री लामाको कथा

बागमती प्रदेशसभा चुनावमा विजेता बन्न नसकेका लामाले धेरैको रोजाइमा नपर्ने युवा तथा खेलकुद मन्त्रालय प्रधानमन्त्री केपी शर्मा ओलीको ‘कृपा’मा हात पारेको कुरा कहीँकतै छिप्दैन। तर, विडम्बना भइदियो के भने कृपाले...
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ७, २०७८

लौरो उभ्याएर भए पनि ७६(५) को वैकल्पिक सरकार दिउँ : बाबुराम भट्टराई

जनता समाजवादी पार्टीको संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले संसद, संविधान, लोकतन्त्रको रक्षा आजको अहम् प्रश्न भएको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ७, २०७८

कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक सुरु

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बोलाएको पार्टीका केन्द्रीय पदाधिकारी एवं पूर्वपदाधिकारीको बैठक सुरु भएको छ। बैठक सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा सुरु भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ७, २०७८

महन्थले बोलाए संसदीय दलको बैठक, उपेन्द्र-बाबुराम पक्ष सहभागी नहुने

नयाँ सरकार गठनमा निर्णायक देखिएको जनता समाजवादी पार्टीले संसदीय दलको बैठक बोलाएको छ। दलको बैठक जसपा अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महत्तो पक्षले बोलाएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ७, २०७८

सत्ता टिकाउन ओली-ठाकुर साठगाँठ, संविधान संशोधन गर्न कार्यदल बनाइने

सत्ता टिकाउनकै लागि प्रधानमन्त्री केपीशर्मा ओलीले जसपाको महन्थ राजेन्द्र पक्षसँग अर्को समझदारी गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ७, २०७८

कांग्रेस रणनीति : ओलीविरुद्ध अविश्वासको प्रस्ताव, राष्ट्रपतिलाई महाअभियोग!

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेसँगै कांग्रेस आक्रोशित बनेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ७, २०७८

कविता : कोरोना सन्देश

कोरोनाको कहर जगमा बस्नुपर्ने घरैमा रोगी हौँला मनमन भनी त्रास छायो छिनैमा
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ७, २०७८

कांग्रेस पदाधिकारी बैठक बस्दै

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पछिल्लो राजनीतिक घट्नाक्रमबारे छलफल गर्न आज पार्टीका केन्द्रीय पदाधिकारी एवं पूर्वपदाधिकारीको बैठक बोलाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ७, २०७८

राष्ट्रपतिको कदम असंवैधानिक : डा. लोहनी

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राष्ट्रपतिको निर्णय असम्वैधानिक भएको टिप्पणी गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ७, २०७८

राष्ट्रपतिको कदम संविधान र मुलुकविरुद्धको गम्भीर अपराध : नेता लेखक

नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीको कदम असम्वैधानिक भएको भन्दै कडा आपत्ति जनाएको छ। यो असम्वैधानिक र अलोकतान्त्रीक भएको कांग्रेसको ठहर छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ७, २०७८

इजरायल र प्यालेस्टाइनबीच युद्धविराम

११ दिनको द्वन्द्वपछि इजरायल र प्यालेस्टाइनबीच युद्धविराम भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ७, २०७८

राष्ट्रपति र प्रधानमन्त्रीको मुलुकलाई द्वन्द्वमा लैजाने षड्यन्त्र : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली संविधान समाप्त गरि मुलुकलाई द्वन्द्वमा धकेल्ने षडेन्त्रमा लागेको प्रतिक्रिया दिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ७, २०७८

प्रदेश १ मा कोरोना : दोस्रो लहरपछि २६२ जनाको मृत्यु

प्रदेश १ मा कोरोना संक्रमणको दोस्रो लहरपछि मात्रै २६२ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ७, २०७८

एम्बुलेन्स चालक जो महामारीमा सेवा गर्न पाउँदा खुसी छन्

एम्बुलेन्स चालक उच्च जोखिमका साथ सेवामा तल्लीन छन्।  धेरैलाई समयमै अस्पताल पुर्‍याएर भगवान् नै साबित हुँदा उनीहरू जति खुसी हुन्छन्, त्यत्ति नै दुःख निरन्तर पीपीईभित्र बाफिँदा हुन्छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ७, २०७८

कांग्रेस प्रवक्ताको प्रश्न- शीतल निवासमा देशको राष्ट्रपति बस्नुहुन्छ कि केवल 'विद्या भण्डारी'? 

कांग्रेस प्रवक्ता विश्वप्रकास शर्माले राष्ट्रपति भवनमा मेरो देशको राष्ट्रपति बस्नुहुन्छ कि केवल 'विद्या भण्डारी' बन्दै प्रश्न गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ७, २०७८

कर्णालीका मुख्यमन्त्रीले भने- प्रदेश अस्पताल संघ मातहत जाँदैन

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेश अस्पताल सुर्खेतलाई संघ मातहत जान नदिइने बताएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ७, २०७८

खुराफात शिरोमणिद्वयको षड्यन्त्र नरोकिने भयो : बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री एवम् जसपा अध्यक्ष डा. बाबुराम भट्टराईले सबै दलीय स्वार्थ त्यागेर संविधानको धारा ७६ को उपधारा ५ बाट निकास दिनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ६, २०७८

राष्ट्रपतिलाई महाभियोग लगाएर हटाऔं : गगन थापा

कांग्रेस नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग लगाएर हटाउन माग गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ६, २०७८