बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस प्रवक्ताको प्रश्न- शीतल निवासमा देशको राष्ट्रपति बस्नुहुन्छ कि केवल 'विद्या भण्डारी'? 

कांग्रेस प्रवक्ताको प्रश्न- शीतल निवासमा देशको राष्ट्रपति बस्नुहुन्छ कि केवल 'विद्या भण्डारी'? 

कांग्रेस प्रवक्ता विश्वप्रकास शर्माले राष्ट्रपति भवनमा मेरो देशको राष्ट्रपति बस्नुहुन्छ कि केवल 'विद्या भण्डारी' बन्दै प्रश्न गरेका छन्।
 |  शुक्रबार, जेठ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ७, २०७८

काठमाडौं – कांग्रेस प्रवक्ता विश्वप्रकास शर्माले राष्ट्रपति भवनमा मेरो देशको राष्ट्रपति बस्नुहुन्छ कि केवल 'विद्या भण्डारी' बन्दै प्रश्न गरेका छन्।

उनले सामाजिक सञ्जालमार्फत यस्तो प्रश्न उठाएका हुन्। शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राष्ट्रपति भवनमा मेरो देशको राष्ट्रपति बस्नुहुन्छ कि केवल 'विद्या भण्डारी' बस्नुहुन्छ?'

उनले अगाडि थपेका छन्, 'प्रधानमन्त्रीको प्रस्ताव परिपक्व हुन समय किन चाहिएन? संस्था सेरोमोनियल हुनु र खल्तिको हुनु एउटै हो? संविधान छल्ने र संसद्‍लाई प्रयोजनहिन बनाउने संयुक्त षडयन्त्र आपत्तिजनक छ!’

प्रकाशित: May 21, 2021| 00:56 शुक्रबार, जेठ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।