बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लौरो उभ्याएर भए पनि ७६(५) को वैकल्पिक सरकार दिउँ : बाबुराम भट्टराई

लौरो उभ्याएर भए पनि ७६(५) को वैकल्पिक सरकार दिउँ : बाबुराम भट्टराई

जनता समाजवादी पार्टीको संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले संसद, संविधान, लोकतन्त्रको रक्षा आजको अहम् प्रश्न भएको बताएका छन्।
 |  शुक्रबार, जेठ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ७, २०७८

काठमाडौं - जनता समाजवादी पार्टीको संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले संसद, संविधान, लोकतन्त्रको रक्षा आजको अहम् प्रश्न भएको बताएका छन्।

आज बिहान ट्वीट गर्दै उनले जे गरेर रक्षा हुन्छ त्यही गरौं भन्दै प्रस्ताव गरेका छन्। 

'सबैले आवश्यक त्याग र बलिदान गरौं। लौरो उभ्याएर भए पनि ७६(५)को वैकल्पिक सरकार दिउँ। आजै गरौं, अहिल्यै गरौं',  उनले लेखेका छन्।

'बिपी  र पिएलदेखि हाम्रो पुस्तासम्मले लडेर ल्याएको संविधान र लोकतन्त्रको रक्षा नभए इतिहासले धिक्कार्नेछ', उनले भनेका छन्।

प्रकाशित: May 21, 2021| 04:10 शुक्रबार, जेठ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।