बुधबार, भदौ १०, २०८३

राष्ट्रपतिको कदम असंवैधानिक : डा. लोहनी

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राष्ट्रपतिको निर्णय असम्वैधानिक भएको टिप्पणी गरेका छन्।
 |  शुक्रबार, जेठ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ७, २०७८

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राष्ट्रपतिको निर्णय असम्वैधानिक भएको टिप्पणी गरेका छन्।

सामाजिक सञ्‍जाल ट्‍वीटरमा डा. लोहनीले लेखेका छन्, 'राष्ट्रपतिको निर्णय असम्वैधानिक छ। कोरोन संकटमा रहेका नेपालीलाई अर्को महा संकट तिर धकेलिएको छ। यो देशको लागि दुर्भाग्यपूर्ण छ र यसको विरोध गर्नु पर्दछ।'

राष्ट्रपति भण्डारीले बिहीबार साँझ स‌ंविधानको धारा ७६ (५) बमोजिम सरकार गठनको आह्वान गरेपछि नेता लोहनीको यस्तो धारणा आएको हो।

प्रकाशित: May 21, 2021| 02:08 शुक्रबार, जेठ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।