बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सूर्य थापाको प्रश्न- मार्गप्रशस्त भनेको पदत्याग गरेको भन्ने नबुझेको? 

सूर्य थापाको प्रश्न- मार्गप्रशस्त भनेको पदत्याग गरेको भन्ने नबुझेको? 

प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले मार्ग प्रशस्त भनेको पदत्याग गरेको हो भन्ने नबुझेको हो कि बुझ पचाएको हो भन्दै प्रश्न गरेका छन्।
 |  शुक्रबार, जेठ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ७, २०७८

काठमाडौं - प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले मार्ग प्रशस्त भनेको पदत्याग गरेको हो भन्ने नबुझेको हो कि बुझ पचाएको हो भन्दै प्रश्न गरेका छन्।

उनले मार्ग प्रशस्त भनेको पदत्याग नै गरेको भन्ने सैद्धान्तिम व्याख्या गरेका हुन्। 

ट्वीट गर्दै थापाले भनेका छन्,‘बहुमत सदस्यहरू(१३८) जनाको समर्थनमा धारा ७६(५)बमोजिम नयाँ प्रधानमन्त्री बनेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई विपक्षमै बस्न बाध्य गरे भइहाल्यो त। के को सारंगी र्‍याईर्‍याई भयो जीवन तिरिमिरी झ्याई?’

प्रकाशित: May 21, 2021| 04:19 शुक्रबार, जेठ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।