बुधबार, भदौ १०, २०८३

राष्ट्रपतिलाई महाभियोग लगाएर हटाऔं : गगन थापा

कांग्रेस नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग लगाएर हटाउन माग गरेका छन्।
 |  बिहीबार, जेठ ६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ६, २०७८

काठमाडौं– कांग्रेस नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग लगाएर हटाउन माग गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत यस्तो माग गरेका हुन्। उनले केपी ओलीलाई पनि नयाँ सरकार बनाएर बिदा गर्नुपर्ने बताएका छन्।

थापाले सामाजिक सञ्जालमा भनेका छन्, ‘विश्वासको मत लिन मन नलागे प्रमले राजीनामा गर्ने अनि राष्ट्रपतिले प्रकृया सुरु गर्ने हो नेतागण, के राष्ट्रपति र प्रमले थाहा नपाएर यो गरेको हो? जानेर गरेको हो। गनगन गरेर नबसौं।सुझबुझ पुर्‍याऊँ र यिनले दिएको समय अगावै नयाँ सरकार बनाएर ओलिलाई बिदा गरौं, महाअभियोग लगाएर रापलाई बिदा गरौं।’

 

प्रकाशित: May 20, 2021| 16:40 बिहीबार, जेठ ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।