बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • खुराफात शिरोमणिद्वयको षड्यन्त्र नरोकिने भयो : बाबुराम भट्टराई

खुराफात शिरोमणिद्वयको षड्यन्त्र नरोकिने भयो : बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री एवम् जसपा अध्यक्ष डा. बाबुराम भट्टराईले सबै दलीय स्वार्थ त्यागेर संविधानको धारा ७६ को उपधारा ५ बाट निकास दिनुपर्ने बताएका छन्।
 |  बिहीबार, जेठ ६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ६, २०७८

काठमाडौं– पूर्वप्रधानमन्त्री एवम् जसपा अध्यक्ष डा. बाबुराम भट्टराईले सबै दलीय स्वार्थ त्यागेर संविधानको धारा ७६ को उपधारा ५ बाट निकास दिनुपर्ने बताएका छन्।

उनले राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान भएपछि भट्टराईले यस्तो प्रतिक्रिया दिएका हुन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'खुराफात शिरोमणिद्वयको षडयन्त्र र संविधानमाथिको आक्रमणको शृंखला नरोकिने भयो।’

उनले कोरोना महाव्याधिको संकटका बेला देशलाई अनिश्चित र हुनसेन स्टाइल चुनावको अँध्यारो सुरुङमा धकेल्नेहरूलाई दण्डित परास्त गर्न आग्रह गरेका छन्। भट्टराईले भनेका छन्, ‘सबैले दलीय र निजी स्वार्थ त्यागेर जोजेमा सहमति हुन्छ, धारा ७६ (५) बाटै निकास दिऊँ।’

प्रकाशित: May 20, 2021| 16:48 बिहीबार, जेठ ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।