सोमबार, असोज १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

‘हंगामा २’ ओटिटीमा रिलिज हुने

शिल्पा शेट्टी, परेश रावल, मीजान जाफरी र प्रणीता सुभाष स्टारर फिल्म ‘हंगामा–२’ ओटिटी प्लेटफार्ममा रिलिज हुने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ९, २०७८

सुकुमबासीलाई लालपुर्जा बाँड्ने योजना अलपत्र

भूमिसम्बन्धी समस्या समाधान आयोगले वैशाखसम्ममा करिब पाँच हजार सुकुमबासीलाई लालपुर्जा बाँड्ने तयारी गरे पनि कोरोनाको दोस्रो लहर फैलिएसँगै योजना अलपत्र परेको हो। 
नेपाल समय संवाददाता | आइतबार, जेठ ९, २०७८

भिडियोमा यस्तो बन्यो ‘मेरो प्यारो ओखलढुंगा’

युग कविकै शब्द रचना तथा स्वरसम्राट नारायण गोपालको संगीत र स्वरमा तयार भएको ‘मेरो प्यारो ओखलढुंगा’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ। 
नेपाल समय संवाददाता | आइतबार, जेठ ९, २०७८

पर्सामा पाँच कोरोना संक्रमितमा ब्ल्याक फंगस

भारतपछि पर्सामा म्युकोरमाइकोसिस अर्थात् ब्ल्याक फंगसका बिरामी फेला परेका छन्। 
नेपाल समय संवाददाता | आइतबार, जेठ ९, २०७८

संक्रमणबाट मृत्यु हुने चिकित्सकका परिवारलाई एक करोड दिने केजरीवालकाे घाेषणा

भारत दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले कोरोना भाइरसबाट ज्यान गुमाउने चिकित्सकका परिवारलाई एक करोड रूपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ ९, २०७८

संसद् विघटनविरुद्ध सर्वोच्चमा अहिलेसम्म १३ वटा रिट निवेदन पेस

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दिउँसो १ बजेसम्म १३ वटा रिट निवेदन पेस भएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ९, २०७८

बदलाको राजनीतिले सही गन्तव्यमा पुर्‍याउँदैन : योगेश भट्टराई

नेकपा एमालेका नेता योगेश भट्टराईले प्रतिशोधको राजनीतिले सही गन्तव्यमा नपुर्‍याउने बताएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, जेठ ९, २०७८

ओली प्रधानमन्त्री भएर चुनाव गराए दुर्भाग्य हुन्छ : शशांक कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले केपी शर्मा ओली प्रधानमन्त्री भएर चुनाव गराए दुर्भाग्य हुने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ ९, २०७८

राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिरमा गोबर पोत्ने पक्राउ

संसद् विघटनको विरोध गर्दै राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिरमा गोबर पोतेको आरोपमा एक जना विद्यार्थी नेता पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ ९, २०७८

विघटित संसद्का सांसदहरू सिंहदरबारमा, रिट दायरका लागि हस्ताक्षर हुँदै

विघटित प्रतिनिधिसभाका सांसदहरू सिंहदरबारमा भेला भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ ९, २०७८

एमाले एकीकरणको सम्भावना सकियो, अब नयाँ दल दर्ता गराउँछौं : युवराज ज्ञवाली

एकीकरणको सम्भावना टर्दै गएको छ। स्थिति अर्को पार्टी खोल्नुपर्ने अवस्थातर्फ अघि बढेको छ।  नयाँ दल दर्ता गर्ने विषयमा पार्टीभित्र गम्भीर रूपमा छलफल भइरहेकाे छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ९, २०७८

माधव-झलनाथ पक्षका विद्यार्थीद्वारा नयाँ दल दर्ताका लागि आयोगमा निवेदन

नेकपा एमालेको असन्तुष्ट समूहको नेतृत्व गरिरहेका माधव-झलनाथ पक्षका विद्यार्थी नेता जीवन राईले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ ९, २०७८

जनप्रतिनिधि हुन् त यस्ता : जो अस्पतालको वार्डदेखि शव व्यवस्थापनसम्म खटिन्छन्

स्थानीय तहमा यस्ता पनि जनप्रतिनिधि छन्, जाे काेराेना महामारीका बेला जोखिम मोलेर जनताको सेवामा निःस्वार्थ खटिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ ९, २०७८

सन्दिपलाई हटाउँदै लाहोरले फेरि राशिद खानलाई बोलायो

अफगानिस्ताको सिरजका कारण पाकिस्ता सुपर लिग (पीएसएल) गुमाएको राशिद खानलाई लाहोर कलन्दर्सले फेरि बोलाएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ९, २०७८

कोरोना संक्रमित र कुरुवालाई २० रुपैयाँमै खाना

नेपालगञ्जको भेरी अस्पतालमा उपचारका लागि आएका कोरोना संक्रमित, अन्य रोगका बिरामी र कुरुवालाई २० रुपैयाँमै खाना उपलब्ध भएपछि उनीहरूका आफन्तलाई राहत मिलेको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ९, २०७८

प्रथम अध्यक्ष सहभागी नभएको बैठकले गरेका निर्णय वैध हुँदैनन् : महन्थ राजेन्द्र समूह

जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहले प्रथम अध्यक्ष सहभागी नभएको कार्यकारिणी समिति बैठक वैध नहुने बताएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ९, २०७८

एमाले केन्द्रीय सदस्य विष्णु रिजालको प्रश्न- फेरि दुई एमाले चल्लान र?

नेकपा एमाले फुटेर असन्तुष्ट पक्ष माधव झलनाथ पक्षले अर्को पार्टी निर्माण गर्ने चर्चाकै बीच एमाले केन्द्रीय सदस्य विष्णु रिजालले दुई एमाले चल्लान र भन्दै प्रश्न गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ ९, २०७८

काठमाडौंमा उपचाररत पर्साका एक चिकित्सकको मृत्यु

पर्साको वीरगञ्ज हेल्थ केयर हस्पिटलमा कार्यरत एक चिकित्सकको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ९, २०७८

राष्ट्रपतिका विवादित दुई विज्ञप्ति वेबसाइटमा पुन: राखियो, प्राविधिक समस्या भएको प्रतिक्रिया

राष्ट्रपति कार्यालयको वेबसाइटमा नदेखिएका विवादित दुई विज्ञप्ति कार्यालयले पुन: राखेको छ। कार्यालयको वेबसाइटबाट शुक्रबार राति जारी भएका दुवै प्रेस विज्ञप्ति केही समय अगाडि बेवसाइडमा थिएनन्। 
नेपाल समय संवाददाता | आइतबार, जेठ ९, २०७८

घाँस काट्न गएकी महिलाको भीरबाट लडेर मृत्यु 

डोटीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ९, २०७८