मंगलबार, असोज १३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

अस्ट्रेलियाको मेलबर्नमा बिहीबारदेखि लकडाउन

अस्ट्रेलियाको भिक्टोरिया राज्यमा एक साताका लागि लकडाउन गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

कोरोना संक्रमणबाट सेनाका जर्नेल केसीको मृत्यु 

१३ नम्बर बाहिनी जावलाखेलका जर्नेल दिनेश केसीको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

'मतदातालाई प्रभावित पार्ने कार्यक्रम बजेटमा नराखियोस्'

निर्वाचन आयोगका पूर्वप्रमुखहरूले आगामी बजेटमा मतदातालाई प्रभावित पार्ने नीति तथा कार्यक्रम नराख्न आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

पूर्व सांसद रत्न प्रसाद शर्माको निधन

कोरोना संक्रमणबाट अस्पताल भर्ना भएका नेकपा एमालेका नेता तथा पूर्व सांसद रत्न प्रसाद शर्माको निधन भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

सभामुख सापकोटा संविधानविद् र कानुन व्यवसायीसँग छलफल गर्दै

प्रतिनिधिसभा विघटन भएपछि परामर्शमा रहेका सभामुख अग्निप्रसाद सापकोटाले आज संविधानविद, कानुन एवम् न्यायिक क्षेत्रका विज्ञहरूसँग छलफल गर्दैछन्। 
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

कारभित्र तीन बालकको मृत्यु निस्सासिएर : भिसेरा रिपोर्ट

दाङमा केही समयअघि कारभित्र तीन जना बालकको शव भेटिएको घटनाका विषयमा अनुसन्धान टुंग्याइएको प्रहरीले बताएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

हिमालय क्षेत्रमा बाढीबाट लाखौंको ज्यान जान सक्ने वैज्ञानिकको चेतावनी

अनुसन्धाताहरुले बाढी नियन्त्रण तथा रोकथामलाई गम्भीरताका साथ नलिए र अचुक उपाय नअपनाए आउँदा वर्षमा लाखौं सर्वसाधारणले अनाहकमा ज्यान गुमाउने चेतावनी दिएका छन्।  
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

क्यालिफोर्नियामा मास सुटिङ, ९ जनाको मृत्यु

अमेरिकाको क्यालिफोर्नियामा एक बन्दुकधारीले रेल यार्डमा गोली चलाउँदा ९ जनाको ज्यान गएको छ। अधिकारीहरुका अनुसार ट्रान्सपोर्टेसन अथोरिटीका एक कर्मचारी पनि छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

ब्याडमिन्टनमा लब श्रेष्ठले बिताएका चार दशक

विराटनगरको ‘एलिट ब्याडमिन्टन क्लब’बाट सुरु भएको खेल जीवन खेलाडी, अम्पायर, रेफ्री, राखेपको अधिकृत हुँदै संघको पदाधिकारीसम्म पुग्यो। 
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

गोकर्ण विष्ट भन्छन्- पार्टी एकता जोगाउन अन्तिमसम्म इमान्दार प्रयत्न रहनेछ

नेकपा एमालेका स्थायी कमिटी सदस्य गोकर्ण विष्टले पार्टी एकतालाई जोगाउन आफूहरुको तर्फबाट अन्तिम क्षणसम्म इमान्दार प्रयत्न रहने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

सुदूरपश्चिमका पूर्वप्रदेश प्रमुख मल्लको निधन

सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको निधन भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा आजदेखि सुनुवाइ

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएका रिटको सुनुवाइ आजदेखि सुरु हुने भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

गोलकिपरपले पेनाल्टी मिस गरेपछि भिल्लाले जित्यो युरोपा लिगको उपाधि

युरोपा लिगको बुधबार राति समपन्न फाइनल खेलमा म्यानचेस्टर युनाईटेडलाई हराउँदै भिल्ला रियलले उपाधि जितेको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

लकडाउनमा घरमै बसेर काम गर्नेलाई विज्ञानका कोसेली

नेपाल एस्ट्रोनोमिकल सोसाइट(नासो)ले घरमा बसेर टेलिस्कोप प्रपोजल र सुपर जायन्टसँग सम्बन्धि नेपाली कलाकारका लागि सहयोगी भूमिका खेल्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

यस्ता व्यक्तिले कोरोना ठिक भएपछि पनि अक्सिजन जाँच गरिराख्नुपर्छ

पछिल्ला दिनमा देशमा कोरोना जित्नेको संख्या बढ्दो छ। कोरोनाको दोस्रो लहरमा मानिसमा अक्सिजन लेवल घट्ने समस्या हुन्छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

'यास्' चक्रवातको प्रभाव : देशभरको मौसम प्रभावित, केही स्थानमा वर्षा

हाल देशमा बंगालको खाडीमा रहेको 'यास्' चक्रवातको आंशिक प्रभावका कारण वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

राज्यसत्ताले थोपरेका निराशा, धमिलो राजनीति र अन्योलपूर्ण भविष्य

केपी ओलीको अलोकतान्त्रिक शासनशैलीका कारण जनता निराश छन्। महामारीले जनजीवन अन्योलग्रस्त छ। सरकार नहुने निर्वाचनको रटान दिइरहेकाे छ। त्यसैले अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेर लोकतन्त्रलाई लिगमै राख्नुपर्ने आवश्यकता स्पष्टै छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

निफ्रालाई विद्युत व्यापारको अनुमति दिने तयारी, अन्य कम्पनीलाई पनि दिइएला?

सरकारले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)लाई विद्युत् व्यापारका लागि अनुमति दिने तयारी गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ १२, २०७८