मंगलबार, असोज १३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

ठाकुरको नाम हटाइदिन आयोगमा उपेन्द्र पक्षको पत्राचार

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चारजना नेतालाई निष्कासन गरिएको पत्र निर्वाचन आयोगमा पठाएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, जेठ १८, २०७८

नेपाल आइडल विजेता रवि ओडले ल्याए ‘राजा रानी’ 

नेपाल आइडल सिजन २ का विजेता रवि ओडको नयाँ गीत सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १८, २०७८

निषेधादेशको समयमा झण्डै सात हजारले लिए श्रम स्वीकृति

काठमाडौं उपत्यकामा निषेधादेश जारी भएको एक महिनाको अवधिमा लगभग सात हजार जनाले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १८, २०७८

महन्थ पक्षद्वारा उपेन्द्र यादवलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवलाई कारबाही गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १८, २०७८

सरकार र थारु कल्याणकारिणी सभाबीच ६ बुँदे सहमति

सरकार र थारु कल्याणकारिणी सभाबीच ६ बुँदे सहमति भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, जेठ १८, २०७८

संवैधानिक इजलास नछाड्ने र नबस्ने घोषणा गरेका न्यायाधीशको यस्तो छ राय (पूर्णपाठ)

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सुनुवाइका लागि गठित संवैधानिक इजलासमा रहेका न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले इजलासबाट नबाहिरिने राय पेस गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १८, २०७८

तोकिएको व्यक्तिबाट मात्रै सूचना लिनुस् : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्य सम्बन्धी सूचना लिनुपरेमा विभागीय मन्त्री वा मन्त्रालयले तोकेका अधिकारीबाट मात्रै लिन अनुरोध गरेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, जेठ १८, २०७८

एकताका लागि प्रयास जारी राख्ने एमाले निर्णय

नेकपा एमालेले पार्टी एकताका लागि प्रयत्न जारी राख्ने निर्णय गरेको छ। एमाले स्थायी कमिटीको मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १८, २०७८

शासकहरुलाई मदनकृष्ण श्रेष्ठको प्रश्न– जनता नै रहेनन् भने कसलाई शासन गर्छौ?

अस्पतालबाट डिस्चार्ज भएको एक सातापछि पनि कलाकार मदनृकष्ण श्रेष्ठको कोरोना रिपोर्ट पोजिटिभ नै आएको छ। यद्यपि उनले सबैको आशीर्वादले आफूले कोरोनालाई जित्न सफल भएको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १८, २०७८

उज्वल थापालाई भेन्टिलेटरबाट निकालिँदै

गम्भीर स्वास्थ्य अवस्थाका बीच नेपाल मेडिसिटी अस्पतालमा उपचाररत विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापालाई भेन्टिलेटरबाट निकाल्न लागिएकाे उक्त पार्टीका नेताहरूले बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १८, २०७८

जसपामा भाँडभैलो : पार्टीबाट निकालिए अध्यक्ष ठाकुरसहित चार नेता

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराईको समूहले अर्का अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीबाट निष्कासन गरेको...
नेपाल समय संवाददाता | मंगलबार, जेठ १८, २०७८

वरिष्ठताका आधारमा अर्को इजलास तोक्ने प्रधानन्यायाधीशको घोषणा

संवैधानिक इजलासमा रहेका दुई जना न्यायाधीशले इजलासमा नबस्ने घोषणा गरेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले अर्को पेशी जेठ २३ गते तोक्ने भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १८, २०७८

कर्णालीमा ९५ प्रतिशत संक्रमितले जिते कोरोना

पछिल्लो समयमा कर्णालीमा कोरोना सङ्क्रमण जित्नेको सङ्ख्या बढ्दै गएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १८, २०७८

न्यायाधीशद्वय केसी र श्रेष्ठले गरे इजलासबाट नबाहिरिने निर्णय

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सुनुवाइका लागि गठित संवैधानिक इजलासमा रहेका न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले इजलासबाट नबाहिरिने राय पेस गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १८, २०७८

प्रम ओलीसहित एमालेका यी नेता जसले बजेटमा हालीमुहाली गरे

बजेटमा प्रधानमन्त्री ओलीलाई खुसी बनाउनका लागि उनको जिल्लाबाट आएका हरकोहीको कार्यक्रमलाई प्राथमिकतामा राखिएको अर्थ मन्त्रालयका एक उच्च अधिकारीले बताए। ओली प्रधानमन्त्री भएर आएपछिका अर्थमन्त्री डा.युवराज खतिवडाले पनि झापालाई नै केन्द्रमा...
नेपाल समय संवाददाता | मंगलबार, जेठ १८, २०७८

एमाले स्थायी कमिटी बैठक सुरु

सत्तारुढ दल नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १८, २०७८

संस्थागत विद्यालयमा कार्यरत शिक्षकलाई राज्यले अवमूल्यन गरेको छ : इस्टु

संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु)ले सरकारले प्रस्तुत बजेटमा संस्थागत विद्यालयमा कार्यरत शिक्षकलाई अवमूल्यन गरेको जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १८, २०७८

'पार्च्ड' मा न्यूड सिन दिनुअघि के भनेकी थिइन् राधिका आप्टेले? 

आफ्ना फिल्महरूमा सशक्त भूमिका निर्वाह गर्ने अभिनेत्रीको सूचीमा पर्छिन्, बलिउडकी राधिका आप्टे। तैपनि अभिनयभन्दा ज्यादा फिल्ममा उनले दिएको न्यूड सिनको चर्चा भइदिन्छ। 
नेपाल समय संवाददाता | मंगलबार, जेठ १८, २०७८

अझै सुरु भएन एमाले स्थायी कमिटी बैठक

सत्तारुढ दल नेकपा एमालेको स्थायी कमिटी बैठक अझै सुरु हुन सकेको छैन।
नेपाल समय संवाददाता | मंगलबार, जेठ १८, २०७८