मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संवैधानिक इजलास नछाड्ने र नबस्ने घोषणा गरेका न्यायाधीशको यस्तो छ राय (पूर्णपाठ)

संवैधानिक इजलास नछाड्ने र नबस्ने घोषणा गरेका न्यायाधीशको यस्तो छ राय (पूर्णपाठ)

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सुनुवाइका लागि गठित संवैधानिक इजलासमा रहेका न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले इजलासबाट नबाहिरिने राय पेस गरेका छन्।
 |  मंगलबार, जेठ १८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १८, २०७८

काठमाडौं– प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सुनुवाइका लागि गठित संवैधानिक इजलासमा रहेका न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले इजलासबाट नबाहिरिने राय पेस गरेका छन्।

मंगलबार इजलासमा उनीहरूले यसअघि गरिएको मुद्दाको फैसला र अहिलेको मुद्दामा कुनै सम्बन्ध नहरेको भन्दै मुद्दा हेर्न नमिल्ने भन्ने कुरा उचित नरहेको राय इजलासमा प्रस्तुत गरेका हुन्। 

उता, प्रश्न उठाइएका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठले इजलासबाट नबाहिरने निर्णय गरेपछि आफ्नो फरक मत राख्दै इजलासमा रहेका दुई न्यायाधीश दीपककुमार कार्की र आनन्द मोहन भट्टराईले अहिलेको इजलासमा नबस्ने घोषणा गरेका छन्।

इजलासमा केसी र श्रेष्ठको भनाइमा असहमति जनाउँदै उनीहरुले इजलासबाट बाहिरिने निर्णय सुनाएका हुन्। 

इजलासमा बस्ने र नबस्ने घोषणा गरेका न्यायाधीशको यस्तो छ राय

प्रकाशित: Jun 01, 2021| 09:33 मंगलबार, जेठ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।