मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • महन्थ पक्षद्वारा उपेन्द्र यादवलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन

महन्थ पक्षद्वारा उपेन्द्र यादवलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवलाई कारबाही गरेको छ।
 |  मंगलबार, जेठ १८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १८, २०७८

काठमाडौं– जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवलाई कारबाही गरेको छ। 

बबरमहलस्थित केन्द्रीय कार्यालयमा मंगलबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले यादवलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको कार्यकारिणी समिति सदस्य सुरेन्द्र झाले जानकारी दिए। यादवलाई कारबाही गरिएको पत्र आजै निर्वाचन आयोगमा बुझाइएको छ।  उपेन्द्र यादव पक्षले महन्थसहितका चारजना नेतालाई निष्कासन गरेको थियो।

प्रकाशित: Jun 01, 2021| 09:59 मंगलबार, जेठ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।