मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वरिष्ठताका आधारमा अर्को इजलास तोक्ने प्रधानन्यायाधीशको घोषणा

वरिष्ठताका आधारमा अर्को इजलास तोक्ने प्रधानन्यायाधीशको घोषणा

संवैधानिक इजलासमा रहेका दुई जना न्यायाधीशले इजलासमा नबस्ने घोषणा गरेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले अर्को पेशी जेठ २३ गते तोक्ने भएका छन्।
 |  मंगलबार, जेठ १८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १८, २०७८

काठमाडौं– संवैधानिक इजलासमा रहेका दुई जना न्यायाधीशले इजलासमा नबस्ने घोषणा गरेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले अर्को पेशी जेठ २३ गते तोक्ने भएका छन्।

इजलासमा जानकारी गराउँदै उनले जेठ २३ गतेलाई अर्को पेशी तोकिने बताएका छन्।  ‘जेठ २३ गते वरिष्ठताका आधारमा इजलास तोक्छु,’ उनले भने,‘त्यतिबेला रिट निवेदक र विपक्षी कसैले विवाद नगर्नुहोला भनेर आग्रह गर्न चाहन्छु।’

वरिष्ठता क्रममा गर्दा अब संवैधानिक इजलास यस्तो बन्ने देखिएको छ–

चोलेन्द्रशमशेर राणा 
दीपकुमार कार्की 
मीरा खड्का
हरिकृष्ण कार्की 
विश्वम्भरप्रसाद श्रेष्ठ 
वैकल्पिकः
ईश्वरप्रसाद खतिवडा (माथिका कोही अनुपस्थित भएमा)

प्रकाशित: Jun 01, 2021| 08:04 मंगलबार, जेठ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।