मंगलबार, भदौ ९, २०८३

एमाले स्थायी कमिटी बैठक सुरु

सत्तारुढ दल नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ।
 |  मंगलबार, जेठ १८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १८, २०७८

काठमाडौं - सत्तारुढ दल नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ।  बिहान ११ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठक २ घन्टा ढीलो गरि सुरु भएको हो।

प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण दुई घन्टा ढीलो बैठक सुरु भएको बताइएको छ। आजको स्थायी कमिटी बैठकमा अध्यादेशमार्फत् ल्याइएको बजेटको समीक्षालगायत पार्टीभित्रको आन्तरिक विवादका बारेमा छलफल हुने बताइएको छ।

प्रकाशित: Jun 01, 2021| 07:31 मंगलबार, जेठ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।