मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ठाकुरको नाम हटाइदिन आयोगमा उपेन्द्र पक्षको पत्राचार

ठाकुरको नाम हटाइदिन आयोगमा उपेन्द्र पक्षको पत्राचार

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चारजना नेतालाई निष्कासन गरिएको पत्र निर्वाचन आयोगमा पठाएको छ। 
 |  मंगलबार, जेठ १८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १८, २०७८

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चारजना नेतालाई निष्कासन गरिएको पत्र निर्वाचन आयोगमा पठाएको छ। 

यादवपक्षीय जसपाको कार्यकारिणी समिति बैठकले ठाकुरसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरेर निष्कासन गरेको हो।

यादवले आयोगलाई पत्र पठाउँदै निष्कासन गरिएका नेताहरुको नाम दल दर्ता किताबबाट हटाएर अद्यावधिक गरिदिन अनुरोध गरेका छन्। आयोगमा दुवै अध्यक्ष नाम दर्ता छ।

प्रकाशित: Jun 01, 2021| 10:06 मंगलबार, जेठ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।