मंगलबार, असोज १३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदै, यस्तो छ अंकगणित

सुदूरपश्चिमका प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २५, २०७८

हावाहुरीले घरको छानो उडाएपछि ढोरफिर्दीवासीको बिचल्ली

जिल्लाको शुक्लागण्डकी–९ ढोरबाराही मन्दिर आसपास क्षेत्रमा सोमबार साँझ असिनापानीसँगै आएको हावाहुरीले घरको छानो उडाइदिएपछि करिब एक दर्जन घरमा क्षति पुगेको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २५, २०७८

मैले नमस्कार भनेँ, मन्त्रीज्यूले घाँटीमै झम्टिनु भयो

म भित्र पसेर मन्त्रीज्यू नमस्कार! हजुरसँग केही कुरा गर्नुछ भनेँ। उहाँले कुर्सीबाट उठेर सीधै मलाई झम्टिनु भयो। मेरो घाँटीमा समात्नु भयो।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २५, २०७८

घाटमा मेसिनरी औजार प्रयोग नगर्न समन्वय समितिको निर्देशन

जिल्ला समन्वय समिति तनहुँले देवघाट गाउँपालिकास्थित घाटमा मेसिनरी औजार प्रयोग नगर्न निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २५, २०७८

मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदै

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री भट्टले मंगलबार विहान ९ बजे प्रदेशसभाबाट विश्वासको मत लिने भएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २५, २०७८

नक्कली बिजक जारी गरेको आरोपमा २ जनाविरुद्ध करिब ९ करोडको मुद्दा

किसनकुमारविरुद्ध ४ करोड ४२ लाख ७ हजार ६७४ रुपैयाँ बिगो असुलउपर गर्न माग गर्दै विभागले आइतबार मुद्दा दायर गरेको हो। त्यस्तै सुनसरीकै रामनिवास अग्रवालविरुद्ध ४ करोड ५२ लाख ४२ हजार...
नेपाल समय संवाददाता | मंगलबार, जेठ २५, २०७८

लाट्भियाविरुद्ध जर्मनीको सानदार जित

फुटबल खेलको बलियो राष्ट्र जर्मनीले सोमबार रातिको मैत्रीपूर्ण खेलमा लाट्भियाविरुद्ध सानदार जित निकालेको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २५, २०७८

आज हल्का वर्षाको सम्भावना

आज देशका विभिन्न ठाउँमा हल्का वर्षाको सम्भावना छ। 
नेपाल समय संवाददाता | मंगलबार, जेठ २५, २०७८

कोभिड खोप लगाउनुपर्ने जनसंख्या दुई करोड १७ लाख, यस्तो छ उपलब्धताको अवस्था

औषधि व्यवस्था विभागले कोभिसिल्ड, भेरोसेल, कोभ्याक्सिन, स्पुतनिक–भी र कोरोनाभ्याकलाई आपत्कालीन प्रयोगको अनुमति दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २५, २०७८

मंगलबारदेखि दिइने खोपका लागि उमेर समूह परिवर्तन

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले सोमबार जारी गरेको सूचनामा उपत्यका बाहिरका जिल्लाहरुमा २५ जेठबाट शुरु हुने खोप अभियानमा ६२ देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई लगाउन निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

विश्वकप छनोट : जोर्डनसँग नेपाल पराजित

जोर्डनका लागि बाह फैजलले दुई गोल गरे भने यजन अल–अरबले एक गोल गरे। सुरुबाटै दबाबमा रहेको नेपाली टिमका डिफेन्डर रोहित चन्दले जोर्डनका फरवार्ड मौसा मोहमद सुलेमानमाथि फल गरेपछि जोर्डनले पेनाल्टीको...
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

नेपाल भर्सेस् जोर्डन [२१ तस्बिर]

नेपालका रोहित चन्दले जोर्डनका खेलाडीलाई फल गरेपछि जोर्डनले पेनाल्टीको अवसर पाएको थियो। पोस्टको बायाँ साइडमा प्रहार गर्दै फैजलले जोर्डनलाई अग्रता दिलाएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

मन्त्री सोडारीले गरे एमाले प्रदेश सचिव रावलमाथि हातपात

भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीले एमाले सुदूरपश्चिम प्रदेश समिति सचिव राजेन्द्रसिंह रावलमाथि हातपातसहित दुर्व्यवहार गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

विश्वकप छनोट : पहिलो हाफमा जोर्डनले लियो एक गोलको अग्रता

कुवेतको कुवेत सिटीस्थित जाबेद अल–अहमद रंगशालमा भइरहेको खेलमा जोर्डनले २३औं मिनेटमा पेनाल्टीमार्फत् जोर्डनले अग्रता लिएको हो। जोर्डनका बाहा फैजलले गोल गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

ओलीको एकता ‘कार्ड’ ले एमालेमा थप अन्तरद्वन्द्व

वरिष्ठ नेताद्वय माधव नेपाल–झलनाथ समूहले ओलीले सोमबार सर्तसहित अघि सारेको प्रस्ताव अस्वीकार गर्ने निर्णय गरेपछि तत्कालका लागि विवाद समाधानको सम्भावना टरेको छ। यति मात्र होइन, दुई पक्षबीच रहेको विवाद झन्...
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

ओलीले संसद् विघटनको निर्णय फिर्ता गरे रिटबाट हस्ताक्षर फिर्ता लिन्छौँ : नेपाल-खनाल समूह

‘प्रधानमन्त्रीबाट प्रतिनिधिसभाको विघटन निर्णय फिर्ता भएमा यससम्बन्धी विवादको स्वतः निरुपण हुनेछ,’ नेपालले जारी गरेको वक्तव्यमा उल्लेख छ। 
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने तीन जनाविरुद्ध किटानी जाहेरी

सुर्खेतमा राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने तीन जनाविरुद्ध किटानी जाहेरी परेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

राष्ट्रपति भेट्न प्रधानमन्त्री शीतल निवासमा 

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

यस्तो छ जोर्डनविरुद्ध नेपालको प्लेइङ ११

प्रशिक्षक अब्दुल्लाह अलुमताईरीले आज (सोमबार) जोर्डनसँगको खेलका लागि नेपाली टिमको प्लेइङ सेट सार्वजनिक गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

ब्राउन सुगरसहित तीन जना प्रहरीको नियन्त्रणमा

कैलाली प्रहरीले लागुऔषध ब्राउन सुगरसहित दुई महिलासहित तीन जनालाई नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८