बुधबार, असोज १४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कहिल्यै राजनीतिक मुद्दा नबन्ने ‘महँगी’

कोरोनाको दोस्रो लहरका कारण रोजगारी गुमाएका एवं दैनिक मजदुरी गरेर छाक टार्ने वर्ग महँगीको चरम मारमा परेको छ। तर, राजनीतिक दल एवम् तिनका भातृ संगठनको प्राथमिकतामा महँगीको मुद्दा कहिल्यै बन्ने...
नेपाल समय संवाददाता | सोमबार, जेठ ३१, २०७८

जब एरिक्सन लडेपछि माउरिन्होको आँसु रोकिएन...

युरोकप २०२० अन्तर्गत फिनल्यान्डविरुद्धको खेलमा डेनमार्कका खेलाडी क्रिस्टियन एरिक्सन कार्डियक अरेस्टका कारण लडेपछि आफू खुब रोएको फुटबल प्रशिक्षक जोसे माउरिन्होले बताएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, जेठ ३१, २०७८

अबको तीन महिना सडक खन्न नपाइने

सरकारले अबको तीन महिना सडक खन्न रोक लगाएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३१, २०७८

कोरोना खोप माग्दै रेष्टुरेन्ट व्यवसायीले बुझाए स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र

रेष्टुरेण्ट व्यवसायीले रेष्टुरेण्ट क्षेत्रमा कार्यरत मजदुरलाई कोरोना खोप माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई ज्ञापन पत्र बुझाएकाछन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३१, २०७८

आचारसंहिता पूर्ण कार्यान्वयन गर्ने कर्णालीका पत्रकारहरूको सामूहिक प्रतिबद्धता

कर्णालीका पत्रकारहरूले पत्रकार आचारसंहिता पूर्णरूपमा कार्यान्वयन गर्ने सामूहिक प्रतिबद्धता जनाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३१, २०७८

बैतडीमा असार १५ सम्म निषेधाज्ञा

भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा चौथोपटक निषेधाज्ञा थप गर्ने निर्णय भएको छ।  आजसम्म जारी निषेधाज्ञा केही खुकुलो पार्दै असार १५ गतेसम्म थप्ने निर्णय भएको हो। 
नेपाल समय संवाददाता | सोमबार, जेठ ३१, २०७८

वामदेव र विष्णु पौडेलबीच भेटवार्ता

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम र उपप्रधान तथा अर्थमन्त्रीसमेत रहेका विष्णु पौडेलबीच भेटवार्ता भएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३१, २०७८

मनाङेको अभिव्यक्तिले खेलकुदको अपमान भएको भन्दै राखेपले भन्यो- कानुनबमोजिम कारबाही हुनुपर्छ

गण्डकी प्रदेशका मन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले दिएको अभिव्यक्तिप्रति राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले ध्यानाकर्षण जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३१, २०७८

रोकिएको खोप अभियान सोमबारदेखि सुरु 

काठमाडौं महानगरपालिकाले कोरोना खोप (भेरोसेल) अभियान पुनः सञ्चालन गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३१, २०७८

दमकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुग्यो

दमकमा कोरोनाको दोस्रो भेरियन्टयता संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३१, २०७८

स्वास्थ्यमा समस्या देखिएपछि झलनाथ खनाल अस्पताल भर्ना

नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना भएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, जेठ ३१, २०७८

स्वास्थ्यकर्मीमाथि हातपात गर्ने दुई जना पक्राउ

दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित गोकुलेश्वर अस्पतालका स्वास्थ्यकर्मीमाथि हातपात गर्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | सोमबार, जेठ ३१, २०७८

प्रदेश १ : ३५ अर्ब बढीको बजेट ल्याइने

प्रदेश १ सरकारले आगामी आर्थिक वर्षको बजेट मंगलबार प्रदेशसभाको आठौं तथा बजेट अधिवेशनमा पेस गर्दैछ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३१, २०७८

पूर्वमुख्यमन्त्रीको सुविधा खर्च बढाउन नभई कानुन बनाएर व्यवस्थित गर्न खोजिएको हो : गण्डकी सरकार

गण्डकी प्रदेशका मन्त्री एवं सरकारका प्रवक्ता कुमार खड्काले सरकारले पूर्वमुख्यमन्त्रीहरूको सुविधा थपेर खर्च बढाउन नभई कानुन बनाएर व्यवस्थित गर्न खोजेको स्पष्ट पार्नुभएको छ। 
नेपाल समय संवाददाता | सोमबार, जेठ ३१, २०७८

नाफ्ताली यसरी बने इजरायलको प्रधानमन्त्री, भन्छन्- देश एकताबद्ध गर्छौं

इजरायलका नवनियुक्त प्रधानमन्त्री नाफ्ताली बेनेटले देशलाई एकताबद्ध गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३१, २०७८

लुम्बिनीमा ३८ अर्बको हाराहारीमा बजेट आउने 

लुम्बिनी प्रदेश सरकारले आगामि आर्थिक वर्ष २०७८/७९ मा कोभिड नियन्त्रणलाई केन्द्रमा राखेर ३८ अर्ब हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ। चालु आर्थिक वर्षका लागि ३६ अर्ब ३५ करोड बराबरको बजेट...
नेपाल समय संवाददाता | सोमबार, जेठ ३१, २०७८

देशका अधिकांश स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह

सोमबार देशका अधिकांश स्थानमा मौसम सक्रिय रहेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३१, २०७८

विश्वककप छनोट खेलेर फर्किएको नेपाली टोलीलाई कर्माछिरिङले गरे स्वागत

नेपाली राष्ट्रिय फुटबल टिम आइतबार राति पौने ९ बजे नेपाल आइपुगेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३१, २०७८

नुनमा दुगडको अर्को चलखेल, सत्ता र शक्तिको दुरुपयोग गर्दै संकलित नमुना नै गायब!

‘उजुरी परेपछि विराटनगर कार्यालयलाई पत्राचार गरी प्याकिङको अनुमति लिए/नलिएको बारे उद्योग निरीक्षण गर्न निर्देशन दिएका थियौं’, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक उपेन्द्र रायले भने, ‘प्रयोगशाला परीक्षणका लागि नमुना...
नेपाल समय संवाददाता | सोमबार, जेठ ३१, २०७८

निषेधाज्ञाअघि म्याद सकिएका आयोजनाको अवधि एक वर्ष थप्न माग

निर्माण आयोजनाको म्याद छ महिनामात्र थप हुने प्रावधान वैज्ञानिक नरहेको भन्दै नेपाल निर्माण व्यवसायी महासङ्घले गत वैशाख १६ गतेभन्दा अघि म्याद समाप्त भएका आयोजनाको म्याद एक वर्ष थप गर्न माग...
नेपाल समय संवाददाता | सोमबार, जेठ ३१, २०७८