'विपदलाई रोक्न नसके पनि क्षति न्यून गर्न सकिन्छ,' नेता थापाको ट्विटमा लेखिएको छ, 'यस मनसुनमा बाढीपहिरोको उच्च जोखिम रहेको विज्ञले बताइरहेका छन्। अतः क्षति न्यून गर्न पूर्वसावधानी, खोज, उद्धार र...
लगातारको वर्षाका कारण पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ। सोमबार रातिदेखि लगातार वर्षा भएपछि पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको चरंगे नजिक डाइभर्सन गरिएको सडक भासिएको छ।
उनले कोभिड संक्रमितको उपचारका लागि ४ निजी मेडिकल कलेजसँग समन्वय गरिने समेत बजेट वक्तव्यमा उल्लेख छ। भैरहवाको युनिभर्सल मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज, नेपालगञ्ज मेडिकल कलेज र देवदह मेडिकल कलेजसँग...
लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७८–७९ को बजेट भाषण शुरु भएको छ। प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले बजेट सार्वजनिक गरिरहेका छन्।
कर्णाली प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ। आगामी आर्थिक वर्ष २०७८–०७९ का लागि ल्याएको नीति तथा कार्यक्रम बहुमतको आधारमा संसदबाट पारित भएको हो।
कालीगण्डकीमा पानीको सतह बढेपछि शिला र बजार डुबानमा परेको पर्वतकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिइन्।ती १० घरमा रहेका सामान र मानिसलाई सुरक्षित स्थानमा सारिएको उनले बताइन्।
चालु आर्थिक वर्षका लागि सरकारले ३ खर्ब ५२ अर्ब ९१ करोड रुपैयाँ विकास खर्च विनियोजन गरेको थियो। तर जेठ मसान्तसम्ममा सरकारले जम्मा १ खर्ब ४३ अर्ब रुपैयाँ मात्र खर्च गर्न...
‘गोकुलजीहरुले महेश कमरेडको सक्रियता पटक्कै मन पराउनुहुन्न, विष्णु रिमालमा पनि यही समस्या भएकाले हरेक पटक महेश बस्नेतमाथि धोका भइरहेको हो,’ युवा संघका ती सदस्यले नेपाल समयसँग भने।
जारी युरोकप अन्तर्गत शनिबार फिनल्यान्ड विरुद्धको खेलमा कार्डियक अरेस्टका कारण मैदानमै ढलेका क्रिस्टियन एरिक्सनले अस्पतालबाट आफ्नो पहिलो तस्बिर पोस्ट गरेका छन्।
फिल्ममेकर आशुतोष गोवारिकर निर्देशित फिल्म ‘लगान’ रिलिज भएको आज (१५ जुन) २० वर्ष पुरा भयो। यो अवसरमा आशुतोषले यो फिल्मले आफ्नो जीन्दगी बदल्दिएको बताएका छन्।