आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेटको अनुमानित विवरण सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजनामन्त्री वैजनाथ चौधरीले उक्त रकम विनियोजन गरेको घोषणा गरेका हुन्।
गजलमा तिलक बम मल्लको संगीत छ। सो गजललाई साहित्यकार तथा पत्रकार आदर्श सुशिलले लेखेका हुन। नवलपुरको देवचुली नगरपालिकाको विभिन्न ठाउँमा शुटिङ्ग गरिएको सो गजलमा प्रेमिल जोडीको वियोगान्त प्रेम कथालाई देखाउन...
मागमति प्रदेशले आगामी आर्थिक वर्षमा वित्तीय व्यवस्थातर्फ २ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ। बजेटमा स्रोतको रुपमा राजश्वमार्फत् २३ अर्ब ८२ करोड १८ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
अधिवक्ता सिर्जना अधिकारीलगायतले अर्थ मन्त्रालयलाई विपक्षी बनाउँदै रिट दायर गरेका थिए। उक्त रिटमाथि सुनुवाइ गर्दै अदालतले अब भने अर्थ मन्त्रालयले तोकेको अवधिसम्म मात्र जरिवाना नलाग्ने व्यवस्था कायम हुने भएको छ।
कोभिडको भ्याक्सिन पाउनुपर्ने भन्दै आन्दोलनमा उत्रेका पेट्रोलियम ढुवानीकर्ताले भ्याक्सिन पाउने भएका छन्। नेपाल आयल निगमको समन्वयमा ढुवानीकर्ताले भ्याक्सिन पाउने भएका हुन्।
यसअघि सर्वोच्च अदालतले एमिकस क्युरीका रुपमा सर्वोच्च बार र नेपाल बार एसोसिएसनका तर्फबाट दुई दुई जना मगाउने निर्णय गरेको थियो। नेपाल बार एसोसिएसनले भने एमिकस क्युरीका रूपमा जाने कानुन व्यवसायीको...