सोमबार, भदौ ८, २०८३

बागमती प्रदेशको प्राथमिकतामा विद्युतीय सवारी

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८–०७९ मा विद्युतीय सवारीलाई प्राथमिकता दिने भएको छ।
 |  मंगलबार, असार १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार १, २०७८

काठमाडौं– बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८–०७९ मा विद्युतीय सवारीलाई प्राथमिकता दिने भएको छ।

प्रदेशका आर्थिक मामिला मन्त्री कैलाशप्रसाद ढुंगेलले मंगलबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै उक्त जानकारी गराएका हुन्। विद्युतीय सवारी सञ्चालनका लागि ५० करोड रुपैयाँ विनियोजन गरिएको मन्त्री ढुंगेलले बताए।

प्रकाशित: Jun 15, 2021| 11:53 मंगलबार, असार १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।