बुधबार, असोज १४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

उद्धारका लागि हेलिकप्टरसहित सेना, प्रहरी र सशस्त्र पुग्यो मेलम्ची

हेलम्वु गाउँपालिका र मेलम्ची नगरपालिकाका स्थानीय बासिन्दाहरूको उद्धारको लागि तालिमप्राप्त उद्धार टोलीसहित नेपाली सेनाको हेलिकोप्टर मेलम्ची पुगेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २, २०७८

नसोचिएको गोलले फ्रान्सतिर सोझिएको युरोकप

युरोकप २०२० अन्तर्गत ‘ग्रुप अफ डेथ’को पहिलो दुई खेल नै विश्वभर निकै रोमाञ्चकताका साथ हेरिए।
नेपाल समय संवाददाता | बुधबार, असार २, २०७८

मेलम्चीको राज होटेलको छतमा दुई युवाको ज्यान जोखिममा

मेलम्ची बजारमा बाढी आएपछि ज्यान जोगाउन बजारस्थित रोज होटलको छतमा चढेका दुई युवा अलपत्र परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार २, २०७८

पहिरोले घर पुरिँदा पाल्पामा एक जनाको मृत्यु

पाल्पाको रिब्दीकोट गाउँपालिका-४, मन्छिपमा मंगलबार पहिरोले पुरिएर एक किशोरको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २, २०७८

सभामुख बाढीग्रस्त मेलम्ची जाँदै

सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोकको मेलम्ची जाँदैछन्।
नेपाल समय संवाददाता | बुधबार, असार २, २०७८

सिन्धुपाल्चोकमा बाढी : सात जनाको शव फेला

सिन्धुपाल्चोकमा सात जनाको शव फेला परेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २, २०७८

गृह मन्त्रालयमा विपद् व्यवस्थापन समितिको बैठक जारी

सिन्धुपाल्चोकलगायत देशका विभिन्न स्थानमा बाढी पहिरोले जनधनको क्षति पुर्‍याएपछि उद्धारलगायतका विषयमा आवश्यक छलफल गर्न विपद् व्यवस्थापन समितिको बैठक अहिले बसिरहेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २, २०७८

विपत्तिबाट प्रभावित नागरिकको उद्धार र राहतमा जुट्न सभामुखको आग्रह

सभामुख अग्निप्रसाद सापकोटाले विपत्तिबाट प्रभावित नागरिकको तत्काल उद्धार र राहतमा जुट्न आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार २, २०७८

सिन्धुपाल्चोकमा बाढी र पहिरोकाे वितण्डा: एक जनाको शव फेला, सात बेपत्ता

अविरल वर्षासँगैको बाढी र पहिरोले सिन्धुपाल्चोकमा वितण्डा मच्चाएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २, २०७८

हेर्दाहेर्दै बगरमा परिणत भो मेलम्ची बजार, सय वर्षयताका सबै संरचना बगायो  [फोटो फिचर]

अविरल वर्षासँगै मेलम्ची र ईन्द्रावती नदीमा भीषण बाढी आएको छ। बाढीले मेलम्ची खानेपानीको ड्यामसमेत क्षति गरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, असार २, २०७८

लुम्बिनी बजेट : प्रमुख आम्दानीको स्रोत नै नदीजन्य पदार्थ!

कोरोना महामारीका कारण धेरैजसो प्रदेश सरकारहरूले बजेटको आकार घटाएका बेला लुम्बिनी प्रदेशले भने करिब साढे चार अर्ब बजेटको आकार बढाएको छ। 
नेपाल समय संवाददाता | बुधबार, असार २, २०७८

‘सुदूरपश्चिमको बजेट हावादारी र वितरणमुखी’

नेकपा एमालेका सुदूरपश्चिम प्रदेशसभा सदस्य लीलाधर भट्टले सुदूरपश्चिम सरकारले ल्याएको बजेट हावादारी भएको बताए।
नेपाल समय संवाददाता | बुधबार, असार २, २०७८

देशका केही स्थानमा भारी वर्षा हुने, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह 

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी प्रदेशका अधिकांश र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २, २०७८

धितोपत्र बोर्डको 'चलखेल सूची'ले बजारमा कस्तो असर पर्ला? विज्ञ भन्छन्- नियामकको अपरिपक्व काम

स्टक मार्केटजस्तो संवेदनशील क्षेत्रमा विज्ञप्ति निकालेर कम्पनीहरुको नाम किटान गर्न नहुने नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियार बताउँछन्। चलखेल भएका ५१ कम्पनीको सूची सार्वजनिक गर्नु बोर्डको 'अपरिपक्वता',
नेपाल समय संवाददाता | बुधबार, असार २, २०७८

युरो कपः रोमाञ्चक खेलमा फ्रान्सद्वारा जर्मनी पराजित

युरोकप २०२० को समूह चरणमा सर्वाधिक प्रतीक्षा गरिएको खेल त्यत्तिकै रोमाञ्चक थियो।
नेपाल समय संवाददाता | मंगलबार, असार १, २०७८

उद्योगी–व्यवसायीलाई खोप देऊ : महासंघ

नेपाल उद्योग वाणिज्य महासंघले अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका उद्यमी व्यवसायीलाई पहिलो प्राथमिकतामा राखेर कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार १, २०७८

एक खेलमा रोनाल्डोले बनाए दुई रेकर्ड

पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डोले हंगेरिविरुद्धको खेलबाट दुई रेकर्ड बनाएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार १, २०७८

हंगेरीलाई हराउँदै युरोकपमा पोर्चुगलको विजयी सुरुवात

जारी युरोकपमा हंगेरीलाई हराउँदै पोर्चुगलले विजयी सुरुवात गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार १, २०७८

दोर्दीखोलाले बगायो दुई घर

आइतबारदेखि निरन्तर परेको वर्षापछि मंगलबार आएको दोर्दीखोलाको बाढीले दुई घर बगाएको छ।  दोर्दी गाउँपालिका –८ हिलेबजारका चतुरे विक र कन्या तामाङको घर मंगलबार साँझ सो खोलाको बाढीले बगाएको हो।
नेपाल समय संवाददाता | मंगलबार, असार १, २०७८

हेलम्बु गापा अध्यक्षले भने- कम्तीमा पाँच जना बेपत्ता छन्, मेलम्ची फेरि थुनिएको छ

सिन्धुपाल्चोकको मेलम्चीमा मंगलबार साँझ आएको बाढीमा परी कम्तीमा पाँच जना बेपत्ता भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार १, २०७८