सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सिन्धुपाल्चोकमा बाढी र पहिरोकाे वितण्डा: एक जनाको शव फेला, सात बेपत्ता

सिन्धुपाल्चोकमा बाढी र पहिरोकाे वितण्डा: एक जनाको शव फेला, सात बेपत्ता

अविरल वर्षासँगैको बाढी र पहिरोले सिन्धुपाल्चोकमा वितण्डा मच्चाएको छ।
 |  बुधबार, असार २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार २, २०७८

काठमाडौं- अविरल वर्षासँगैको बाढी र पहिरोले सिन्धुपाल्चोकमा वितण्डा मच्चाएको छ। आज एक जनाको ईन्द्रावती खोलानजिकै रहेको भीमटारमा शव फेला परेको छ। 

शवको पहिचान भने नभएको  जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी प्रकाश सापकोटाले नेपालसमयलाई जानकारी दिए। 

त्यस्तै हेलम्बु गाउँपालिकामा गएको पहिरोका कारण थुनिएर आएको मेलम्ची खोलाको बाढीले सातजना हराइरहेका छन्।  

क्षतिको सम्पूर्ण विवरण आउन बाँकी रहेको पनि डीएसपी सापकोटाले जानकारी दिए ।

प्रकाशित: Jun 16, 2021| 02:37 बुधबार, असार २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।