बुधबार, असोज १४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

मोरङमा व्यापारी कुटिए, प्रहरीले जाहेरी नलिएको गुनासो

मोरङ कटहरीका काठ व्यापारी कुटिएका छन्। कटहरी–२ हल्दीवारीस्थित जय हनुमान भेनियर उद्योगका सञ्चालक ५० वर्षीय सञ्जयकुमार करवालाई कटहरी–३ का ६५ वर्षीय उचितलाल साह र उनका छोरा ३५ वर्षीय अजय साहले...
नेपाल समय संवाददाता | आइतबार, असार ६, २०७८

८० करोड ठगीका आरोपित गुडविल सहकारीका ३ पूर्वसञ्चालकलाई धरौटीमा रिहा गर्न आदेश

यस्तै सञ्चालक सदस्यहरू किसनगणेश श्रेष्ठ, डम्बरबहादुर श्रेष्ठ, गोविन्द महर्जन र दिव्य खड्का जेठ २३ गते जनही ५–५ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए।
नेपाल समय संवाददाता | आइतबार, असार ६, २०७८

पर्यटन क्षेत्रका कर्मचारीले नागरिक लगानी कोषबाट ‘विशेष सापटी’ पाउने

पर्यटन क्षेत्रमा कार्यरत कर्मचारीहरुले नागरिक लगानी कोषबाट ‘विशेष सापटी’ पाउने भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार ६, २०७८

सेयर बजारमा पहिरो, एकैदिन ६३ अंकले ओरालो

सेयर बजारमा पहिरो गएको छ। साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक (नेप्से) ६३.११ अंकले ओरालो लागेर २९०५.३२ अंकमा अडिएको छ। 
नेपाल समय संवाददाता | आइतबार, असार ६, २०७८

कोभिड भ्याक्सिन बोकेर हिँडेकी स्वास्थ्यकर्मीको रहस्यमय मृत्यु, अनुसन्धानमा प्रहरीका दुई टोली

२६ वर्षीया धामी २ असारमा कार्यालयबाट कोरोनाको खोपसहित स्वास्थ्य सामग्री लिएर जोगबुडा अस्पताल हिँडेकी थिइन्। अस्पताल हिँडेकी धामी हराएपछि उनका सहकर्मी र परिवारजनले प्रहरीमा उजुरी दिएका थिए। प्रहरी र आफन्तजनले...
नेपाल समय संवाददाता | आइतबार, असार ६, २०७८

नेप्सेमा ६३ अंकको 'पहिरो'

पछिल्लो समय धितोपत्र बोर्डले ५१ कम्पनीको सेयरमा चलखेल भएको भन्दै चलखेल सूची नै प्रकाशन गरेको थियो। यसपछि नेप्सेमा ओरालो यात्रा लागेको हो। 
नेपाल समय संवाददाता | आइतबार, असार ६, २०७८

निःशुल्क कोरोना परीक्षणमा सहभागी नै भएनन् स्थानीयवासी

आफ्नो नगरपालिका क्षेत्रमा कोरोना संक्रमणको अवस्था पहिल्याउन मध्यपुरथिमि नगरपालिकाले समुदायस्तरमा सञ्चालन गरेको निःशुल्क कोरोना परीक्षणमा सहभागिता निकै न्यून देखिएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार ६, २०७८

बाढीपीडितलाई कुमारी बैंकको सहयोग

नेपाल समय संवाददाता | आइतबार, असार ६, २०७८

मेगा बैंकबाट फोनबाटै दुई लाखसम्मको कर्जा पाउन सकिने

मेगा बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकहरुको सुविधाका लागि स्मार्ट फोनबाटै तत्कालै प्राप्त गर्न सकिने कर्जा सुविधा ल्याएको छ ।  
नेपाल समय संवाददाता | आइतबार, असार ६, २०७८

पहुँच मार्ग भत्किएपछि महाकाली पुलसँग सम्बन्ध बिच्छेद्

शनिबारदेखि महाकाली नदीमा आएको बाढीले पुलसम्म पुग्ने पहुँच मार्ग भत्काएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार ६, २०७८

युरोकप: समूह चरणको अन्तिम खेल आजबाट हुँदै

जारी महादेशीय फुटबल प्रतियोगिताको आज (आइतबार) रातिबाट टिमहरूले आफ्नो तेस्रो तथा समूह चरणको अन्तिम खेल सुरु गर्दैछन्।
नेपाल समय संवाददाता | आइतबार, असार ६, २०७८

'ज्यान र रिनबाहेक सबै बगायो मेलम्चीले'

गएको बुधबार साँझपख मेलम्चीको बाढीले डुबेको घर हेरेर टोलाइरहेका थिए मेलम्चीका रञ्जितकुमार श्रेष्ठ। रातभरको अनिदोले आँखा राता थिए। पिरले न उनी निदाउन सके, न केही खान नै। 
नेपाल समय संवाददाता | आइतबार, असार ६, २०७८

कोरोनासँग हारेको दम्पती, जसले २३ घण्टाको बीचमा संसार छाडे

भरतपुर महानगरपालिका ३ बस्ने ७१ वर्षका भैरव कायस्थको असार ५ गते बिहान पाँच बजे र उनकी पत्नी विजया रेग्मी कायस्थको असार ६ गते बिहान चार बजे निधन भएको हो। 
नेपाल समय संवाददाता | आइतबार, असार ६, २०७८

हेटौंडा आँखा अस्पताललाई १० लाख सहयोग

हेटौंडा उपमहानगरपालिकाले आँखा जाँच गर्ने मेसिन खरिदका लागि हेटौंडा सामुदायिक आँखा अस्पताललाई १० लाख रूपैयाँ सहयोग रकम हस्तान्तरण गरेको छ। 
नेपाल समय संवाददाता | आइतबार, असार ६, २०७८

थरकै कारण कोठा भाडामा नदिने घरबेटी पक्राउ

दलित थरकै कारण कोठा भाडामा नदिने घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार ६, २०७८

विश्व टेस्ट च्याम्पियनसिप : इन्डियालाई ‘फर्म’ ल्याउँदै कोहली र रहाणे

विश्व टेस्ट च्याम्पियसिपमा आज दिउँसोबाट तेस्रो दिनको खेल सुरु हुँदैछ। सुरुआति ब्याटिङको निम्तो पाएको इन्डियाले १४६ रन बनाइसकेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार ६, २०७८

भीरबाट खसेको ढुङ्गा लागेर सैनिक जवानको मृत्यु

बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिका–३ घोटकन्यामा आइतबार कर्णाली करिडोर सडकको माथिबाट खसेको ढुङ्गा लागेर एक पैदलयात्रीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार ६, २०७८

युवती मृत्यु प्रकरण: अनुसन्धानका लागि दुई छुट्टाछुट्टै प्रहरी टोली परिचालन

डडेल्धुराको परशुराम नगरपालिका–९, हल्द्वानीमा मृत फेला परेकी युवतीको घटना अनुसन्धानका लागि दुई प्रहरी टोली परिचालन भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, असार ६, २०७८