बुधबार, असोज १४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

मनाङमा मन्टेश्वरीका विद्यार्थीलाई यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

नार्पाभूमी गाउँपालिका–१ नार गाउँस्थित नार आधारभूत विद्यालयमा युकेजी र प्ले ग्रुपमा अध्ययनरत छात्राहरुलाई यौन दुर्व्यवहार गरेको अभियोगमा सोही विद्यालयका शिक्षक नासो गाउँपालिका–७ तिल्चे घर भएका ४३ वर्षीय अजयराम गुरुङलाई आइतबार...
नेपाल समय संवाददाता | सोमबार, असार ७, २०७८

कोरोना : नेपालमा ९ जनामा भेटियो डेल्टा भेरियन्टको नयाँ म्युटेसन

भारतको नयाँ दिल्लीमा अनुवांशिक (जिन सिक्यन्सिङ) गर्दा डेल्टा भेरियन्टको नयाँ रुप ९ वटा नमूनामा फेला परेको जनाएको छ। 
नेपाल समय संवाददाता | सोमबार, असार ७, २०७८

मोटरसाइकल र भैंसी चोरेर भाग्दै गर्दा प्रहरीको फन्दामा

सुनसरीको कोशी गाउँपालिका–१ बस्ने विक्रम साहको आफ्नै घरमा राखेको बा ९० प ७७९३ नम्बरको मोटरसाइकल चोरी गरी लैजाँदै गरेको अवस्थामा सोही ठाउँ बस्ने ओमप्रकाश यादवलाई सोही गाउँपालिका–८ भण्टाबारीबाट निबार प्रहरीले...
नेपाल समय संवाददाता | सोमबार, असार ७, २०७८

फिल्म फ्लप हुँदा घर बेच्नुपरेको थियो ज्याकी श्राफले

आयशा श्राफले फिल्म बनाएकी थिइन् ‘बूम’। तर यो बक्स अफिसमा फ्लप भयो। त्यसपछि ज्याकी श्राफ र उनको परिवारले आर्थिक संकटको सामना गर्नुपरेको थियो। हालै ज्याकीले एक अन्तर्वार्तामा त्यतिबेला फिल्म फ्लप...
नेपाल समय संवाददाता | सोमबार, असार ७, २०७८

निधि, सिंह र कोइरालाले एकअर्कालाई भने, ‘सभापतिमा मलाई सहयोग गर्नुस्’

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले एकअर्कासँग सहयोग मागेका छन्।  
नेपाल समय संवाददाता | सोमबार, असार ७, २०७८

टुटल, पठाओ चलाउन बाटो खुल्यो

काठमाडौं उपत्यकामा भोलि मंगलबारदेखि निजी सवारीसाधन सञ्चालनमा जोरबिजोर प्रणाली लागू हुने भएसँगै टुटल, पठाओजस्ता राइड सेयरिङ बिजनेस पनि चल्ने भएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, असार ७, २०७८

तराई क्षेत्रका पेट्रोल पम्प मर्ज गर्न सुझाव

सरोकारवालाले तराई क्षेत्रका पेट्रोल पम्प मर्ज गर्नुपर्ने सुझाव दिएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, असार ७, २०७८

ओलीको उदय र ठूला शक्तिको स्वार्थ टकरावले अस्थिरता उत्पन्न भएको हो : डा. भट्टराई [अन्तर्वार्ता]

गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समावेशितामा आधारित हाम्रो प्रणाली उनीहरुको रणनीतिक स्वार्थका लागि उपयोगी छैन। ओलीको निरंकुश शासक बन्ने महत्त्वाकांक्षा अस्थायी रुपमा उनीहरुकाे स्वार्थसँग मिल्ने बिन्दुमा पुगेकाे छ।
नेपाल समय संवाददाता | सोमबार, असार ७, २०७८

क्यानले पायो पाँच सय भन्दा बढी जर्सीका डिजाइन

नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको नयाँ नेपाली राष्ट्रिय टिमको जर्सी डिजाइन प्रतिस्पर्धामा ५०० जना भन्दा धेरैले भाग लिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार ७, २०७८

बागमती सरकारसँग विपद् व्यवस्थापनको विनियोजित बजेट विवरण माग

बागमती प्रदेश सरकारलाई प्रदेश मामिला समितिले आर्थिक वर्ष २०७८/७९ मा विपद् व्यवस्थापन तथा न्यूनीकरणका लागि गरेको बजेट विनियोजनको विवरण माग गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार ७, २०७८

हेटौंडाका अधिकांश पसल खुल्ने

हेटौंडाका अधिकांश पसल बिहान र दिउँसो पालैपालोसँग चल्न पाउने गरी स्थानीय प्रशासनले आजबाट निषेध आदेशथप गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार ७, २०७८

जसपाका गुल्मी जिल्ला सचिवले त्यागे पार्टी

जनता समाजबादी पार्टीका गुल्मी जिल्ला सचिव जनक पन्थले पार्टी परित्यागको घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार ७, २०७८

दल छोडेकालाई निष्कासन गर्ने माओवादी केन्द्रको निर्णय

नेकपा माओवादी केन्द्रले पार्टी छाडेकालाई केन्द्रीय कमिटीको बैठकमार्फत साधारण सदस्यबाटै हटाउने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार ७, २०७८

सुनचाँदीको मूल्य बढ्यो

नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार ७, २०७८

राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी

राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग कोभिड–१९ रोकथाम र नियन्त्रणमा भइरहेको कामबारे जानकारी लिएकी छन्।
नेपाल समय संवाददाता | सोमबार, असार ७, २०७८

भारतमा कोरोना संक्रमण ८८ दिनयताकै कम, २८ करोड डोज भ्याक्सिन लगाइयो

विगत २४ घण्टामा भारतमा ५३ हजार २५६ जनामा कोरोना संक्रमण भएको छ। यो पछिल्ला ८८ दिनयताकै कम भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। 
नेपाल समय संवाददाता | सोमबार, असार ७, २०७८

तीस मिनेट योग गरे शरीर सधैं स्वस्थ

‘योगलाई शरीर व्यायामको सीमित बुझाइको घेरामा राख्ने गरिएको छ,’ योग प्रशिक्षक तथा विज्ञ शान्त खरेल भन्छन्, ‘योग भनेको यो प्रकृतिलाई बुझ्ने बृहत् आयाम हो। न यो कुनै धर्मसँग मात्र सम्बन्धित...
नेपाल समय संवाददाता | सोमबार, असार ७, २०७८

टिकटकमा आमा खोज्दै छन् बाल्यकाल सडकमा बिताएका राष्ट्रिय हकी खेलाडी

‘थुप्रै जिल्लामा गएर खेलेपछि देशको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय स्तरका खेल खेल्न पाएँ,’ राजु भन्छन्, ‘कहिले इन्डो-नेपाल त कहिले एसियन गेम। कोचले मेरो खेल मन पराएर कप्तानको जिम्मेवारीसम्म दिनुभयो।’
नेपाल समय संवाददाता | सोमबार, असार ७, २०७८

आज यी नदीमा पानीको बहाव बढ्ने अनुमान

देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसमी न्यून चापिए रेखा पनि देशको दक्षिणी भूभाग नजिक छ। जसले गर्दा देशभर सामान्यदेखि पूर्णतया बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार ७, २०७८

पहिरोको जोखिम बढेसँगै विस्थापित भए सात परिवार

खार्पुनाथ गाउँपालिका–३, कारंगा गाउँका सात घरपरिवार पहिरोको उच्च जोखिम बढेसँगै बसाइँ सरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार ७, २०७८