सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मनाङमा मन्टेश्वरीका विद्यार्थीलाई यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

मनाङमा मन्टेश्वरीका विद्यार्थीलाई यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

नार्पाभूमी गाउँपालिका–१ नार गाउँस्थित नार आधारभूत विद्यालयमा युकेजी र प्ले ग्रुपमा अध्ययनरत छात्राहरुलाई यौन दुर्व्यवहार गरेको अभियोगमा सोही विद्यालयका शिक्षक नासो गाउँपालिका–७ तिल्चे घर भएका ४३ वर्षीय अजयराम गुरुङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । 
 |  सोमबार, असार ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार ७, २०७८

मनाङ– नार्पाभूमी गाउँपालिका–१ नार गाउँस्थित नार आधारभूत विद्यालयमा युकेजी र प्ले ग्रुपमा अध्ययनरत छात्राहरुलाई यौन दुर्व्यवहार गरेको अभियोगमा सोही विद्यालयका शिक्षक नासो गाउँपालिका–७ तिल्चे घर भएका ४३ वर्षीय अजयराम गुरुङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । 

उक्त विद्यालयमा अध्ययनरत साना छात्राहरुलाई ट्युसन पढ्न आएको अवस्थामा दुर्ब्यवहार गर्ने गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मेहेताबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jun 21, 2021| 09:36 सोमबार, असार ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।