सोमबार, भदौ ८, २०८३

टुटल, पठाओ चलाउन बाटो खुल्यो

काठमाडौं उपत्यकामा भोलि मंगलबारदेखि निजी सवारीसाधन सञ्चालनमा जोरबिजोर प्रणाली लागू हुने भएसँगै टुटल, पठाओजस्ता राइड सेयरिङ बिजनेस पनि चल्ने भएका छन्। 
 |  सोमबार, असार ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार ७, २०७८

काठमाडौं– काठमाडौं उपत्यकामा भोलि मंगलबारदेखि निजी सवारीसाधन सञ्चालनमा जोरबिजोर प्रणाली लागू हुने भएसँगै टुटल, पठाओजस्ता राइड सेयरिङ बिजनेस पनि चल्ने भएका छन्। 

टुटलका संस्थापक शिक्षित भट्टले आफूहरुले एप सञ्चालन गर्ने र एपमा दर्ता भएका सवारीसाधनले सेवा दिन सक्ने बताए। टुटल, पठाओ पनि जोरबिजोर नम्बरकै आधारमा चलाउन पाइनेछ।

आइतबार उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले निश्चित संख्यामा यात्रु राखेर ट्याक्सी र कार समेत सञ्चालन हुन दिने निर्णय गरेका थिए।
 

प्रकाशित: Jun 21, 2021| 08:25 सोमबार, असार ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।